नेपाल एसबीआई बैंकले लण्डन र सिंगापुरबाट प्राप्त गर्यो विभिन्न अवार्ड
जानकारी केन्द्र
२०८२, श्रावण, २०
काठमाडौं । नेपाल एसबिआई बैंक लण्डन र सिंगापुरबाट विभिन्न अवार्ड पप्त गरेको छ । बैंकलाई लण्डनको क्यापिटल फाइनान्स इन्टरनेशनल (सीएफआई डट को) ले ‘च्याम्पियन इन मोडर्न बैंकिङ इनोभेसन नेपाल २०२५’ र सिंगापुरको एसिएन बैंकिङ एण्ड फाइनान्स (एबीएफ) ले ‘नेपाल डोमेस्टिक डिजिटल ट्रान्सफर्मेसन बैंक अफ द इयर’ लगायत अवार्ड प्राप्त भएको हो ।
सिंगापुरबाट बैंकले ‘नेपाल डोमेस्टिक टेक्नोलोजी एण्ड अपरेसन्स बैंक अफ द इयर’ तथा रिटेल बैंकिङ्ग अवार्ड २०२५ अन्तर्गत ‘डिजिटल बिजनेस बैंकिङ्ग इनिसियटिभ अफ द इयर– नेपाल’ र ‘एसएमई बैंक अफ द इयर– नेपाल’ अवार्ड प्राप्त गरेको छ ।
यी अन्तर्राष्ट्रिय सम्मानहरूले बैंकले प्रदान गरिरहेको होलसेल तथा रिटेल बैंकिङ्ग सेवाहरूमा डिजिटल रूपान्तरण, उत्कृष्टता र नवप्रवर्तनप्रति बैंकको अटल प्रतिवद्धतालाई जोड दिने बैंकले बताएको छ ।
सम्बन्धित समाचार
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
आज तीन प्रदेशमा भारी बर्षा हुन सक्ने
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


