Jankari Kendra
११ आश्विन २०८३, आईतवार
Worldlink

जरायोको सिङ सहित दुई जना पक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, श्रावण, २१
जरायोको सिङ सहित दुई जना पक्राउ

मोरङ। पथरी शनिश्चरे नगरपालिका–२ सरस्वती टोलबाट जरायोको सिङ ३ जोर (६ वटा) सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३१ वर्षीय निरज गुरूङ र २४ वर्षीय विजय राई रहेका छन् ।  इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले निरजको घर तलासी गर्दा उक्त सिङ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि सव डिभिजन वन कार्यालय पथरी पठाइएको छ ।

Top Changing Nepal

युट्युब सट्स