• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बुधबार, साउन २९, २०८२
बुधबार, साउन २९, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

प्रोटिनको कमी पूरा गर्न मासु र अन्डा खाना छैन् आवश्यक, यी शाकाहारी खानेकुरा खानुहाेस्

राशि अनुसार आफ्नो पार्टनरलाई दिनुहोस् यी विशेष उपहार, सम्बन्धमा आउनेछ नयाँ मिठास

डोङफेङ मोटर ग्रुपद्वारा भोया अटोमोबाइलमा लगानी वृद्धि

२०८२ साउन २८ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

एनएमबि बैंकको नाफा ४६.२२प्रतिशतले वृद्धि, लाभांश दिने क्षमता १०.४०प्रतिशत

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा बयालपाटा अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

नाइमा नेपाल मोविलिटी एक्स्पो–२०२५ सम्पन्न : एक लाख अवलोकनकर्ता सहभागी

भारतले नेपालबाट थप २०० मेगावाट विद्युत खरिद गर्न सहमति

नबिल बैंकको लाभांश क्षमता ५४.८७प्रतिशतले वृद्धि

लोकप्रिय समाचार

  • १. २०८२ श्रावण २२ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साउन २५ गते आईतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. २०८२ श्रावण २४ गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. २०८२ श्रावण २३ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. बीवाईडीले लन्च गर्यो अल-न्यु बीवाईडी एट्टो १ : विश्व स्तरीय प्रविधि सहितको नेपालको बहुप्रतिक्षित ईभी

  • ६. नेपालमा उड्ने कार आउँदै, नाडामा प्रदर्शन हुने

  • ७. सुनको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

  • ८. आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • ९. पृथ्वीबाट ५९ फिट मुनी तामा र सुनको ठूलो भण्डार, कहाँ छ त यो खानी ?

  • १०. चिनियाँ बैज्ञानिकको दावी, ‘पृथ्वीको कयौं किलोमिटर मुनी पनि जीवहरू बाँचिरहेका छन्’

दरमखोला हाइड्रो इनर्जीको आईपीओ यस साता बाँडफाँट हुने

काठमाडौं । दरमखोला हाइड्रो इनर्जीको प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) यसै साता बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार, साता बीचतिर आईपीओ बाँडफाँटको तयारी भइरहेको छ।

कम्पनीको आईपीओमा कुल २ लाख ४२ हजार ३१८ जनाले १०.१० कित्ताका दरले शेयर पाउनेछन्। यसमध्ये पाँच जनाले थप एक कित्ता गरी ११ कित्ता शेयर हात पार्नेछन्।

दरमखोलाले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ मूल्यमा जम्मा ३९ लाख ५० हजार कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो। पहिलो चरणमा आयोजना प्रभावितलाई १० लाख ३० हजार ५०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई २ लाख ९१ हजार १५० कित्ता शेयर वितरण गरिएको छ।

बाकी शेयरमध्ये १ लाख ४५ हजार ९७५ कित्ता सामूहिक लगानी कोषलाई, ५८ हजार ३९० कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित राखिएको छ। बाँकी २४ लाख २३ हजार १८५ कित्ता शेयर आम सर्वसाधारणका लागि निष्कासन गरिनेछ।

आईपीओको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आइआरएन डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको देखाउँछ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनएमबि बैंकको नाफा ४६.२२प्रतिशतले वृद्धि, लाभांश दिने क्षमता १०.४०प्रतिशत
    भारतले नेपालबाट थप २०० मेगावाट विद्युत खरिद गर्न सहमति
    घट्यो सुनचाँदीको मूल्य , कतिमा हुँदैछ कारोबार ?

    लोकप्रिय

    २०८२ श्रावण २२ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साउन २५ गते आईतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ श्रावण २४ गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ श्रावण २३ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    बीवाईडीले लन्च गर्यो अल-न्यु बीवाईडी एट्टो १ : विश्व स्तरीय प्रविधि सहितको नेपालको बहुप्रतिक्षित ईभी

    ताजा

    प्रोटिनको कमी पूरा गर्न मासु र अन्डा खाना छैन् आवश्यक, यी शाकाहारी खानेकुरा खानुहाेस्

    राशि अनुसार आफ्नो पार्टनरलाई दिनुहोस् यी विशेष उपहार, सम्बन्धमा आउनेछ नयाँ मिठास

    डोङफेङ मोटर ग्रुपद्वारा भोया अटोमोबाइलमा लगानी वृद्धि

    २०८२ साउन २८ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • प्रोटिनको कमी पूरा गर्न मासु र अन्डा खाना छैन् आवश्यक, यी शाकाहारी खानेकुरा खानुहाेस्
    • राशि अनुसार आफ्नो पार्टनरलाई दिनुहोस् यी विशेष उपहार, सम्बन्धमा आउनेछ नयाँ मिठास
    • डोङफेङ मोटर ग्रुपद्वारा भोया अटोमोबाइलमा लगानी वृद्धि
    • २०८२ साउन २८ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
    • एनएमबि बैंकको नाफा ४६.२२प्रतिशतले वृद्धि, लाभांश दिने क्षमता १०.४०प्रतिशत

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.