• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२५ बैशाख २०८३, शुक्रबार
२५ बैशाख २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नेपाल दुरसञ्चार प्राधिकरणमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आवेदन खुल्ला
  • ८ घण्टा 

चिटवन अटो शो २०२६ मा १०० भन्दा बढी बुकिङ, एमएडब्लू ग्रुपका लागि मल्टी-ब्रान्ड सफलताको महत्वपूर्ण उपलब्धि
  • १० घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • ११ घण्टा 

देशभर पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना
  • ११ घण्टा 

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई बि एण्ड बि हस्पिटलमा छुट
  • १२ घण्टा 

Xiaomi has finally introduce it’s new phone REDMI A7 Pro with special features
  • १२ घण्टा 

२०८३ वैशाख २६ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न सरकारको कडाइ, सबै तहलाई आग्रह
  • १ दिन 

शक्तिशाली प्रदर्शन र आकर्षक डिजाइनसहित रेडमी ए–सेवेन–प्रो सार्वजनिक
  • १ दिन 

लोकप्रिय समाचार

  • १. २०८३ वैशाख २२ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • २. समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक, कुन-कुन परे ?

  • ३. नेपाली सेनामा ४,५०० पदमा आवेदन खुला : सुरक्षा क्षेत्रमा करियर बनाउने अवसर

  • ४. २०८३ वैशाख २३ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ५. सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • ६. काँकरभिट्टाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

  • ७. गर्मीमा घरभित्रै प्रिमियम शीतलता, ब्ल्याकं डेकरका ८ आधुनिक एयर कूलर बजारमा

  • ८. नेपाल दुरसञ्चार प्राधिकरणमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आवेदन खुल्ला

  • ९. २०८३ वैशाख २० गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • १०. क्लासिकको पुनरागमन : नयाँ स्वरूपमा फर्कियो पशुपति पेन्ट्सको ‘बन्नी’

२०८२ साल असोज १५ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

जानकारी केन्द्र २०८२, आश्विन, १५

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
स्वास्थ्यमा समस्या आउन सक्छ । साथै उपचारका लागि खर्च गर्नुपर्नेछ । गरेका काम तुरुन्तै नबन्ने वा बनेपनि अपेक्षित परिणाम नआउने देखिन्छ । विभिन्न कार्यमा बाधा पुग्नाका साथै आर्थिक हानी हुने योग छ । रोगका कारण धनको पनि क्षति हुन सक्छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
जाँगरमा सुधार आउनेछ । आफन्तहरूको सहयोगले रोकिएका काम बन्न थाल्नेछन् । परेका समस्याहरूको समाधान हुनेछ । अन्न तथा धनको लाभ हुनेछ । आर्थिक पक्ष सबल हुनेछ । साथीभाइसँगको भेटले मन रमाउनेछ । प्रशस्त पैसाको कारोबार हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
उद्योग वा कलकारखानामा लगानी गर्दा फाइदा हुनेछ । यात्राको सम्भावना छ । समस्याहरू आफैं किनारा लाग्नेछन् । धैर्य बढाउन सके धेरै राम्रो समय हुनेछ । परिश्रम व्यर्थ जाँदैन । अर्थ लाभ र प्रगतिको प्रशस्त सम्भावना छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । साथी र परिवारबाट सुख शान्ति मिल्नेछ । कृषि कर्म र व्यवसायिक क्षेत्रमा भने केही चुनौती आउन सक्छ । अनौठो तर लाभदायक यात्राको योग छ । तर सामान बिग्रन सक्ने वा परिवारमा हल्का विवाद उत्पन्न हुन सक्ने सम्भावना छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सोचेजस्तो काम नबन्ने र लगानी गरेको पैसा फिर्ता नआउने देखिन्छ । परिवारबाट अपेक्षित सहयोग नपाउँदा व्यवहारिक काममा कठिनाइ हुनेछ । बढी खर्चले मन अशान्त रहनेछ । सामान्य रोगले पनि सताउन सक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
समय अलमलमा बित्ने देखिन्छ । काममा मन नलाग्न सक्छ । तथापि, आटेका काम पूरा हुनेछन् र समस्याको समाधान हुनेछ । परिवारबाट सुख प्राप्त हुनेछ । प्रेम प्रसंगमा सुधार भएपनि मानसिक तनाव रहन सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पारिवारिक सुख प्राप्त हुनेछ । आत्मबल बढ्नेछ । व्यापारमा अपेक्षित फाइदा हुनेछ । अर्थ लाभको योग छ । व्यापार व्यवसायमा फाइदा हुनेछ । रोग र शत्रु पन्छाउने राम्रो समय हो । अध्ययनमा भने खासै प्रगति नदेखिन सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सवारी साधन वा चौपाया प्राप्त हुने योग छ । नयाँ सामान किन्ने सम्भावना छ । आकस्मिक रूपमा सफलता वा असफलता दुवै भोग्नुपर्ने समय छ । रुपैँया पैसाको कारोबार हुनेछ । गरेका काम सफल हुनेछन् भने अधुरा काम पनि बन्नेछन् । तर अनावश्यक खर्च बढ्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अनावश्यक डर र वादविवाद हुने सम्भावना छ । स्वास्थ्यमा समस्या आउन सक्छ । गरेका काम अधुरै रहनेछन् । कसैसँग सामान्य विवाद हुन सक्छ । झगडाको सम्भावना छ । मनमा डरले डेरा जमाउन सक्छ, त्यसैले सावधानी अपनाउन आवश्यक छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
घर परिवारमा खटपट आउन सक्छ । व्यवहारिक समस्याले सताउनेछ । काम अधुरै रहन सक्छन् । घर परिवारबाट पर्याप्त सहयोग नपाइने सम्भावना छ । केही व्यक्तिले सम्मान गर्नेछन् भने केहीले अनावश्यक डर देखाउने मिश्रित समय रहनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम हुनेछ । दिन रमाइलोका साथ बित्नेछ । रोकिएका काम पूरा हुनेछन् । व्यवहारिक समस्याहरू समाधान हुनेछन् । सामान्यतया दिन अनुकूल छ । नयाँ काम सुरु गर्ने उपयुक्त समय हो । धार्मिक र सामाजिक काममा सहभागी भई मन प्रशन्न हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कृषिजन्य व्यापारबाट राम्रो फाइदा हुने सम्भावना छ । दान पुण्य प्रतिको आकर्षण बढ्नेछ । सामाजिक कार्यमा संलग्न हुनुपर्ने समय छ । अनपेक्षित स्थान वा व्यक्तिबाट आर्थिक लाभ हुने योग छ । साथीभाइसँगको छलफल वा कुराकानीले धन लाभको बाटो पत्ता लाग्नेछ ।

-ज्यो.पं. तुलसी भारद्वाज

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ वैशाख २६ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ वैशाख २५ गते शुक्रबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ वैशाख २४ गते बिहीबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

ताजा

नेपाल दुरसञ्चार प्राधिकरणमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आवेदन खुल्ला

चिटवन अटो शो २०२६ मा १०० भन्दा बढी बुकिङ, एमएडब्लू ग्रुपका लागि मल्टी-ब्रान्ड सफलताको महत्वपूर्ण उपलब्धि

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

देशभर पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.