• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, पुष ०६, २०८२
आइतबार, पुष ०६, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न

२०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

आज : नेप्से बढ्यो कि घट्यो ?

नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित

बागमती नदीमा फोहोर संकलनका लागि ट्रास बेरियर जडान

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

८४ दिनका लागि २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ शुक्रबारबाट सुरु

नोबेल मेडिकल कलेज भवनबाट खसेका इन्टर्न डाक्टरको निधन

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

  • ५. Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

  • ६. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्य पनि बढ्यो : कतिमा हुँदैछ कारोबार ?

  • ८. दिपल एस०५ ले पायो युरो एनक्यापमा ५ स्टार रेटिङ

  • ९. सुनको मूल्य घट्दा चाँदी भने बढ्यो, कतिमा हुँदैछ कारोबार?

  • १०. नाइमाको वार्षिक साधारण सभा सम्पन्न, आगामी मोबिलिटी एक्सपो श्रावण २६ देखि ३१ सम्म हुने

२०८२ असोज १८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोस् । गुरुजनको सहयोग र बुद्धिको प्रयोगले लक्ष्य पहिल्याउन सकिनेछ । प्रतिस्पर्धामा केही कमजोरी देखिन सक्छ । आफन्तबाट टाढिनुपर्ने समय छ । वैदेशिक क्षेत्रमा सामान्य लाभ प्राप्त हुनेछ । धन आर्जनका लागि राम्रो दिन छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । समय लागेपनि काम सम्पन्न हुनेछन् । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । आय–आर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि फाइदा हुनेछ । आम्दानी बढ्ने भएकाले परिवारजनका आवश्यकताहरू पूरा हुनेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । विवेकपूर्ण निर्णय लिनुहोस् । विचारलाई तौलिँदै व्यक्त गर्नु बुद्धिमानी हुनेछ । काममा स्थानान्तरणको सम्भावना छ । लामो यात्राको सम्भावना छ । लाभदायी काम सुरु गर्ने समय छ । साझेदारीमा पनि राम्रो फाइदा हुनेछ । अचानक कमाइको सम्भावना छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ काम पाइनेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोस् । आलस्यले अवसर गुम्न सक्छ । आर्थिक कारोबार आवश्यक नभएको अवस्थामा नगर्नु ठीक हुनेछ । नोकरीमा पदोन्नति वा स्थानान्तरणको सम्भावना छ । नसोचेको ठाउँमा खर्च हुन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बिना प्रतिस्पर्धा फाइदा हुने योग छ । अरूको भरमा काम रोकिन सक्छ । हिम्मत नगरेको कारण योजना कार्यान्वयन नहुन सक्छ । तत्काल ठूलो फाइदा नउठेपनि भविष्यका लागि महत्वपूर्ण काममा जग बसाउने अवसर प्राप्त हुनेछ । बाध्यताले अप्ठ्यारो पार्न सक्छ । आफन्तसँग मिलनले सुख प्रदान गर्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
कृषि, पशुधन र अचल सम्पत्तिबाट लाभ उठाउन सकिनेछ । अनुकूल समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । गरिएका कामको मूल्याङ्कन राम्रो हुनेछ । भौतिक साधन जुट्दा प्रसन्नता मिल्नेछ । पैसाको कमाइका लागि योग छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
खर्च बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनु पर्ने समय छ । आफ्नै कमजोरीले विवादमा पर्न सक्ने सम्भावना छ । आटेको काममा सफलता प्राप्त हुनेछ । अरूबाट आलोचना, काममा बाधा वा धनमाल हराउने सम्भावना पनि छ । मनोरञ्जनात्मक तरिकाबाट काम पूरा हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
स्वादिष्ट भोजनमा मन रमाउनेछ । अध्ययनमा मन नलागेपनि आत्मविश्वास बढ्नेछ । रोकिएका काम बिस्तारै सम्पन्न हुनेछन् । समयमा काम पूरा नगरे अवसर गुम्न सक्छ । जिम्मेवारी बढि रहनेछ । सहयोगको आशा देखाउनेबाटै धोका पाउने सम्भावना छ । वादविवादको सामना गर्नुपर्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
भेटघाटको अलमलले नोक्सान पुर्‍याउन सक्छ । नयाँ कामको प्रस्ताव आएपनि हिम्मत नगरे केही पछि पर्न सक्छ । व्यवसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा समय लाग्नेछ । सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । जागिरको काममा डर महसुस हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै पराजित गर्न सकिनेछ । नयाँ प्रेमका अवसर र प्रेम विवाहको सम्भावना छ । पेटमा गडबडीको कारण खानपानमा ध्यान दिनुहोस् । रमाइलो दिन हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । कृषि चौपायामा केही समस्या देखिए पनि पर्याप्त धन आर्जनको मौका छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जनमा रुचि बढ्नेछ । अप्रत्याशित लाभ सम्भव छ । केही हानि हुन सक्ने भएकाले सावधान रहनुहोस् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ । धैर्यपूर्वक निरन्तर प्रयासले काममा फाइदा हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । व्यापार व्यवसायमा विशेष फाइदा मिल्नेछ । रुचिका विषयमा लगानी बढाउन सकिनेछ । विभिन्न अवसरले पछ्याउने छन् । अनावश्यक झमेलामा पर्न सकिन्छ ।

-ज्यो.पं. तुलसी भारद्वाज

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    आज तोल ल्होसार पर्व मनाइँदै

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

    Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

    ताजा

    ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    आज : नेप्से बढ्यो कि घट्यो ?

    नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न
    • २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • आज : नेप्से बढ्यो कि घट्यो ?
    • नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित
    • बागमती नदीमा फोहोर संकलनका लागि ट्रास बेरियर जडान

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.