• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२५ बैशाख २०८३, शुक्रबार
२५ बैशाख २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नेपाल दुरसञ्चार प्राधिकरणमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आवेदन खुल्ला
  • ८ घण्टा 

चिटवन अटो शो २०२६ मा १०० भन्दा बढी बुकिङ, एमएडब्लू ग्रुपका लागि मल्टी-ब्रान्ड सफलताको महत्वपूर्ण उपलब्धि
  • १० घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • ११ घण्टा 

देशभर पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना
  • १२ घण्टा 

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई बि एण्ड बि हस्पिटलमा छुट
  • १२ घण्टा 

Xiaomi has finally introduce it’s new phone REDMI A7 Pro with special features
  • १२ घण्टा 

२०८३ वैशाख २६ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न सरकारको कडाइ, सबै तहलाई आग्रह
  • १ दिन 

शक्तिशाली प्रदर्शन र आकर्षक डिजाइनसहित रेडमी ए–सेवेन–प्रो सार्वजनिक
  • १ दिन 

लोकप्रिय समाचार

  • १. २०८३ वैशाख २२ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • २. समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक, कुन-कुन परे ?

  • ३. नेपाली सेनामा ४,५०० पदमा आवेदन खुला : सुरक्षा क्षेत्रमा करियर बनाउने अवसर

  • ४. २०८३ वैशाख २३ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ५. सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • ६. काँकरभिट्टाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

  • ७. गर्मीमा घरभित्रै प्रिमियम शीतलता, ब्ल्याकं डेकरका ८ आधुनिक एयर कूलर बजारमा

  • ८. नेपाल दुरसञ्चार प्राधिकरणमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आवेदन खुल्ला

  • ९. २०८३ वैशाख २० गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • १०. क्लासिकको पुनरागमन : नयाँ स्वरूपमा फर्कियो पशुपति पेन्ट्सको ‘बन्नी’

२०८२ असोज २० गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

जानकारी केन्द्र २०८२, आश्विन, २०

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कम्युनिकेसन, विज्ञापन वा मार्केटिङसँग सम्बन्धित कामबाट राम्रो सफलता मिल्नेछ । अरूको नकारात्मक टिप्पणीमा ध्यान नदिई आफ्नो काममा मात्र फोकस गर्नुहोस् । आफन्त वा छरछिमेकको काममा सहयोग गर्नुपर्ने समय छ, घरव्यवहारका कारण व्यस्तता पनि बढ्नेछ । आज बहुप्रतीक्षित इच्छाहरू पूरा हुने संकेत छन् । भाग्यको साथ पाउने दिन भएकाले कुनै प्रदर्शन वा प्रतिस्पर्धामा सहभागी हुँदै हुनुहुन्छ भने सफलता र प्रशंसा दुवै प्राप्त हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
बढ्दो खर्च र ऋणभारले मानसिक दबाब सिर्जना गर्न सक्छ । सकेसम्म आफैंलाई रिफ्रेस गर्न र बाधाबाट बाहिर निकाल्ने प्रयास गर्नुहोस् । अल्छी नगरी विपरीत परिस्थितिलाई जित्ने साहस राख्नुपर्छ । पुराना समस्या बल्झिन वा कुनै गोप्य कुरा बाहिरिन सक्ने सम्भावना छ, त्यसैले संयम र सावधानी अपनाउनुहोस् । चित्त व्याकुल हुन सक्ने र आपसी सम्बन्धमा तेस्रो व्यक्तिको हस्तक्षेपले समस्या ल्याउन सक्ने दिन हो ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
दाम्पत्य जीवनमा किचलो वा विवादको योग बनेको छ । लामो समयदेखि संवाद नभएको छ भने समय निकालेर कुरा गर्नुहोस् । कार्य क्षेत्रमा सामान्य नतिजा प्राप्त हुनेछ, तर पारिवारिक कारण वा यात्राका कारण काममा व्यवधान आउन सक्छ । गृहस्थी सुखको आत्मिक अनुभूति प्राप्त हुनेछ । पति पत्नी बीच आपसी समझदारी र स्नेह बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रतिभा प्रदर्शन गर्ने अवसर मिल्नेछ, तर विवादको योग पनि देखिन्छ- त्यसैले कम बोल्नु राम्रो हुन्छ । साझेदारी व्यवसायमा लाभ हुने सम्भावना छ, तर भविष्य र अधिकार सम्बन्धी चिन्ताले सताउन सक्छ । पुराना सहयोगीहरू प्रतिस्पर्धी बन्न सक्छन्, तापनि तपाईंले चुनौती पार गर्न सक्नुहुन्छ । कामको बोझ बढ्नेछ, तर हतार नगर्नुहोस् । प्रशासनिक वा कानुनी विषयमा सजग रहनु उचित हुन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
इच्छा पूरा हुने दिन हो । प्रेम सम्बन्धमा भेटघाट र गफ गाफका रमाइला पल बित्नेछन् । परिवार र गाउँठाउँको सम्झनामा समय बित्नेछ । कुनै पनि काममा जोखिम लिनु उचित छैन । छोराछोरीको सहयोगले दैनिक कार्यमा सहजता आउनेछ । सानो लगानीबाट दीर्घकालीन लाभ हुने काम सुरु हुन सक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
साना कुरामा विवाद र झैझगडा हुने संकेत छन् । त्यसैले धैर्यका साथ तनाव व्यवस्थापन गर्नुहोस् । होटल, रेस्टुरेन्ट वा पेयपदार्थ व्यवसायमा नयाँ सोच ल्याउने समय हो । मेहनत अनुसार आम्दानी हुनेछ । पारिवारिक कारणले केही कुरा लुकाएर गर्नुपर्ने परिस्थिति आउन सक्छ । हिसाब किताब वा आर्थिक विषयमा विवाद बढ्न सक्छ, त्यसैले पछि हट्नु बुद्धिमानी हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सामाजिक वा सार्वजनिक हितका कार्यमा सक्रियता बढ्नेछ । करियर परिवर्तन वा उच्च अध्ययनको योजना प्राथमिकतामा आउन सक्छ । जीवनका विभिन्न पक्षमा सन्तुलन राख्न प्रयास गर्नुहोस् । सहकर्मी वा मित्रको सहयोगले महत्त्वपूर्ण काम सम्पन्न हुनेछ । पुराना आकांक्षाहरू पूरा हुने दिन हो । रमाइलो गतिविधिमा बढी डुब्दा आपसी सम्बन्धमा असमझदारी हुन सक्छ, सचेत रहनुहोस् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
खातापाता र सापटी मिलाउने दिन हो । अड्किएको धन फिर्ता पाउन सकिने सम्भावना छ । जीवन साथी र परिवारबाट सहयोग र सद्भाव प्राप्त हुनेछ । आर्थिक समस्या हल हुने संकेत छन् । विद्वान् वा गुरुजनको मार्गदर्शन पाउने समय हो । आफ्नी प्रतिभा र अतिरिक्त क्षमताबाट नाम र सम्मान कमाउन सक्नुहुन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अहंकार र एटिच्युडले सम्बन्ध बिगार्न सक्छ । जीवन साथीसँग इमानदार संवाद राख्नुहोस् । आफूलाई कमजोर नठान्नुहोस्, मेहनतले असम्भव पनि सम्भव बनाउँछ । उत्साह र स्फूर्तिले भरिएको दिन हो । सबैले तपाईंको कार्यशैलीको प्रशंसा गर्नेछन् । विरोध गर्नेहरू पनि अब तपाईंको पक्षमा आउने समय आएको छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कडा निर्णय लिनुपर्ने परिस्थिति आउन सक्छ, तर विवेक प्रयोग गरे व्यक्तिगत प्रतिष्ठा जोगाउन सकिनेछ । छलछाम नगर्नुहोस् । प्रेम सम्बन्धमा विश्वास कायम गर्न गोप्य कुरा साझेदारी गर्नु जरुरी छ । खर्च बढ्न सक्छ, मानसिक अस्थिरता पनि देखिन सक्छ, तर साथीहरूको सहयोगले पेशागत सुधार आउनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सिनियर्सलाई रिझाउन कठिन भए पनि सहकर्मीको साथले महत्त्वपूर्ण काम पूरा हुनेछ । विलासिता र सोखमा खर्च बढ्नेछ। भावनात्मक रूपले संवेदनशील बन्न सक्नुहुन्छ । पार्टनरलाई उपहार दिँदा सम्बन्धमा आत्मीयता बढ्नेछ । मोटो आर्थिक लाभको सम्भावना छ, तर इच्छापूर्ति वा आनन्दका लागि केही खर्च पनि हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
धपेडी र बाधा बीच पनि निरन्तर प्रयास गरे सफलता प्राप्त हुनेछ । क्यारियर वा पेसासँग सम्बन्धित नयाँ सोच जन्मिन सक्छ । लगनशीलता र मेहनतले समस्या समाधान हुनेछ । व्यक्तिगत प्रतिष्ठा र प्रभाव बढ्ने राम्रो समय हो । राजनीति वा समाजसेवामा सक्रिय हुनुहुन्छ भने पद, प्रतिष्ठा र सम्मान पाउने सम्भावना बलियो छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ वैशाख २६ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ वैशाख २५ गते शुक्रबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ वैशाख २४ गते बिहीबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

ताजा

नेपाल दुरसञ्चार प्राधिकरणमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आवेदन खुल्ला

चिटवन अटो शो २०२६ मा १०० भन्दा बढी बुकिङ, एमएडब्लू ग्रुपका लागि मल्टी-ब्रान्ड सफलताको महत्वपूर्ण उपलब्धि

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

देशभर पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.