• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, कार्तिक ०२, २०८२
शनिबार, कार्तिक ०२, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

कात्तिकमा निक्षेपको ब्याजदर घट्यो,अधिकांश वाणिज्य बैंकको दर घटाउने निर्णय

काठमाडौंमा राती नौ बजेपछि देउसी–भैली नखेल्न प्रशासनको आग्रह

डिशहोमका ग्राहकलाई ‘डल्ले’का उपत्यकामा रहेका आउटलेटमा विशेष छुट

तिहार बिदामा पनि बैंकिङ सेवा दिन राष्ट्र बैङ्कको आग्रह

उज्यालोको पर्व तिहार आरम्भ, आज साँझ धनतेरस

मन्त्री घिसिङको नजर अलपत्र सडक र पुलतिर, १७ ठेक्का तोड्ने प्रक्रिया अगाडि बढ्यो

आरम्भ चौतारी लघुवित्त र प्रभु बैंकबीच छुट सम्झौता

बिवाइडीद्वारा एक करोड ४० लाख गाडी उत्पादन, ब्राजिलका राष्ट्रपति लुला बने विशेष गाडीको मालिक

ड्रिम टू प्ले टि-ट्वेन्टी क्रिकेट प्रतियोगिताको उपाधि मोरङलाई

लोकप्रिय समाचार

  • १. २०८२ साल असोज ३१ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • २. २०८२ असोज २७ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल असोज २८ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ४. जिली इएक्स ५ ले नेपाली उपभोक्ताहरुको मन जित्दै

  • ५. २०८२ साल असोज २९ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ६. अब झन्झट बिना निरन्तर सेवा : नेपाल टेलिकमको जीएसएम पोस्टपेडमा ‘रिकरिङ अनलिमिटेड प्याक’

  • ७. २०८२ साल असोज ३० गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ८. नबिल एसएसईको नयाँ समूहका लागि आवेदन खुला, गरिबी निवारण र सशक्तीकरणमा जोड

  • ९. हालसम्मकै उच्च बिन्दुमा पुग्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • १०. पेट्रोलको मूल्य घट्यो, अब कुन ठाउँमा कति मुल्य ?

२०८२ असोज २७ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
परिश्रम अनुसार उपलब्धि पाइनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । मन शान्त हुनेछ । व्यापारिक वा दैनिक काम सन्तोषजनक रूपमा सम्पन्न हुनेछन् । विदेशबाट पैसा प्राप्त हुने योग पनि छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
खर्च गर्दा होस पुर्‍याउनुहोस् । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोस् । पारिवारिक विषयमा समस्या आउन सक्छ । समय सामान्य भए पनि खर्च र विवाद बढ्ने तथा शत्रुपक्षबाट समस्या आउने सम्भावना छ, सचेत रहनुहोस् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
धन लाभको योग छ । पढाइमा प्रगति हुनेछ र दिन खुशीपूर्वक बित्नेछ । आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ । प्रयत्न गरेका काम ढिलै भएपनि सफल हुनेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आयआर्जनमा सुधार हुनेछ । नयाँ कामका लागि परिवारजनबाट उपयोगी सल्लाह पाइनेछ । धन लाभको योग छ । नयाँ साथी बन्ने र रमाइलो यात्राको अवसर पनि मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
हाँस खेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । रमणीय र सुखद यात्राको योग छ । नयाँ काम सुरु गर्ने अवसर प्राप्त हुनेछ । कृषिजन्य कामबाट विशेष लाभ हुने सम्भावना छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
स्वास्थ्यमा समस्या आउन सक्छ । अरूको भर पर्नु काममा धोका हुन सक्छ, त्यसैले सावधान रहनुहोस् । टाढाको यात्रा नगर्नुहोस् । व्यर्थको खर्च र खानपानमा लापरवाहीबाट स्वास्थ्य गडबड हुन सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आमाबाट प्राप्त धन वा स्रोतको सदुपयोगबाट लाभ पाइनेछ । तर, बन्न लागेको काम अचानक बिग्रन सक्छ । सहयोगको आशा दिलाउनेहरूले धोका दिन सक्छन् । मनमा दुविधा र चिन्ता बढ्न सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कमाइ सोचे अनुसार हुनेछ । पठन पाठनमा प्रगति हुनेछ । सन्तान पक्षबाट खुशीको समाचार पाइनेछ । खर्चभन्दा कमाइ बढी हुनेछ । धन आर्जनका नयाँ बाटा खुल्नेछन्, विशेष गरी वैदेशिक क्षेत्रमा लगानी लाभदायक हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नयाँ कामको थालनीका लागि शुभ दिन हो । जोश र उत्साह बढ्नेछ । कामहरू सजिलै सम्पन्न हुनेछन् । इच्छा शक्ति बलियो हुने र अध्ययनमा पनि प्रगति देखिनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अनावश्यक डर र वादविवाद हुन सक्ने भएकाले समय सावधानी पूर्वक बिताउनुहोस् । कसैसँग झगडा हुन सक्ने सम्भावना छ । पेशागत रूपमा समस्या देखिन सक्छ । घर परिवारमा मनमुटाव पनि हुन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मनमा द्विविधा रहन सक्छ । सामाजिक कार्यमा प्रतिष्ठा बढ्नेछ । व्यवसाय वा जागिरमा दिन सामान्य रहला । तर, नयाँ काम सुरु गर्नका लागि समय अनुकूल छैन । कार्यमा अवरोध र व्यापारमा घाटा हुन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
चल–अचल सम्पत्तिको कारोबारका लागि शुभ दिन छ । वैवाहिक जीवन सुखद रहनेछ । यात्राको योग पनि छ । पाहुनाको आगमनले घरमा उत्साह बढ्नेछ ।

-ज्यो.पं. तुलसी भारद्वाज

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उज्यालोको पर्व तिहार आरम्भ, आज साँझ धनतेरस
    २०८२ साल असोज ३१ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
    २०८२ साल असोज ३० गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    लोकप्रिय

    २०८२ साल असोज ३१ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ असोज २७ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असोज २८ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    जिली इएक्स ५ ले नेपाली उपभोक्ताहरुको मन जित्दै

    २०८२ साल असोज २९ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    ताजा

    कात्तिकमा निक्षेपको ब्याजदर घट्यो,अधिकांश वाणिज्य बैंकको दर घटाउने निर्णय

    काठमाडौंमा राती नौ बजेपछि देउसी–भैली नखेल्न प्रशासनको आग्रह

    डिशहोमका ग्राहकलाई ‘डल्ले’का उपत्यकामा रहेका आउटलेटमा विशेष छुट

    तिहार बिदामा पनि बैंकिङ सेवा दिन राष्ट्र बैङ्कको आग्रह

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • कात्तिकमा निक्षेपको ब्याजदर घट्यो,अधिकांश वाणिज्य बैंकको दर घटाउने निर्णय
    • काठमाडौंमा राती नौ बजेपछि देउसी–भैली नखेल्न प्रशासनको आग्रह
    • डिशहोमका ग्राहकलाई ‘डल्ले’का उपत्यकामा रहेका आउटलेटमा विशेष छुट
    • तिहार बिदामा पनि बैंकिङ सेवा दिन राष्ट्र बैङ्कको आग्रह
    • उज्यालोको पर्व तिहार आरम्भ, आज साँझ धनतेरस

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.