• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२५ बैशाख २०८३, शुक्रबार
२५ बैशाख २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नेपाल दुरसञ्चार प्राधिकरणमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आवेदन खुल्ला
  • ७ घण्टा 

चिटवन अटो शो २०२६ मा १०० भन्दा बढी बुकिङ, एमएडब्लू ग्रुपका लागि मल्टी-ब्रान्ड सफलताको महत्वपूर्ण उपलब्धि
  • ८ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • ९ घण्टा 

देशभर पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना
  • १० घण्टा 

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई बि एण्ड बि हस्पिटलमा छुट
  • १० घण्टा 

Xiaomi has finally introduce it’s new phone REDMI A7 Pro with special features
  • ११ घण्टा 

२०८३ वैशाख २६ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न सरकारको कडाइ, सबै तहलाई आग्रह
  • १ दिन 

शक्तिशाली प्रदर्शन र आकर्षक डिजाइनसहित रेडमी ए–सेवेन–प्रो सार्वजनिक
  • १ दिन 

लोकप्रिय समाचार

  • १. २०८३ वैशाख २२ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • २. समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक, कुन-कुन परे ?

  • ३. नेपाली सेनामा ४,५०० पदमा आवेदन खुला : सुरक्षा क्षेत्रमा करियर बनाउने अवसर

  • ४. २०८३ वैशाख २३ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ५. सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • ६. काँकरभिट्टाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

  • ७. गर्मीमा घरभित्रै प्रिमियम शीतलता, ब्ल्याकं डेकरका ८ आधुनिक एयर कूलर बजारमा

  • ८. नेपाल दुरसञ्चार प्राधिकरणमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आवेदन खुल्ला

  • ९. २०८३ वैशाख २० गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • १०. क्लासिकको पुनरागमन : नयाँ स्वरूपमा फर्कियो पशुपति पेन्ट्सको ‘बन्नी’

२०८२ साल कार्तिक ०४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

जानकारी केन्द्र २०८२, कार्तिक, ५

मेष राशि–
अचानक धन लाभ हुने योग छ । नयाँ आयस्रोत बन्न सक्छन् । लामो यात्राको सम्भावना देखिन्छ । साथी तथा परिवारबाट सुख, सहयोग र शान्ति प्राप्त हुनेछ ।

वृष राशि–
नसोचेको स्थानमा खर्च बढ्ने सम्भावना छ । व्यर्थका खर्चहरूले मन पिरोल्न सक्छ । आर्थिक योजना सावधानीपूर्वक बनाउनुहोस्, अनावश्यक खर्चबाट बच्नुपर्ने समय हो ।

मिथुन राशि–
आफन्तजन वा प्रिय व्यक्तिसँगको भेटघाटले मन प्रफुल्ल रहनेछ । पारिवारिक वातावरण सुखद हुनेछ । सम्बन्धमा नजिकापन बढ्नेछ र मनमा सकारात्मक ऊर्जा प्रवाह हुनेछ ।

कर्कट राशि–
आर्थिक लाभ हुने योग छ । बचत बढ्ने सम्भावना प्रवल छ । नयाँ कामका योजनाहरू बन्नेछन्, ती योजनाहरूले भविष्यमा फाइदा दिलाउनेछन्।

सिंह राशि–
मनोरञ्जनात्मक तरिकाबाट काम बन्ने सम्भावना छ । रमाइलो गतिविधिबाट फाइदा हुनेछ । पशुधन, जमिन वा सम्पत्तिबाट लाभ मिल्नेछ । नयाँ योजनाहरू सुरु गर्न अनुकूल समय हो ।

कन्या राशि–
वादविवाद र अनावश्यक तर्क(वितर्कको सामना गर्नु पर्न सक्छ । आगो र मेसिनरी सामग्रीसँग सावधानी अपनाउनुहोस् । आजका योजना पूर्ण रूपमा कार्यान्वयन नहुन सक्छन्, धैर्य आवश्यक छ ।

तुला राशि–
कार्य क्षेत्रमा केही डर या तनाव हुन सक्छ । तथापि, मान सम्मान प्राप्त हुनेछ । स्वास्थ्य अवस्था सामान्य रहला । आर्थिक पक्षबाट भने लाभदायी दिन हुनेछ ।

वृश्चिक राशि–
आजको दिन रमाइलो र प्रसन्नतापूर्ण रहनेछ । कामबाट सजिलै फुर्सद पाइनेछ । मनोरञ्जनका अवसरहरू बढ्नेछन् र मनमा उत्साह छाउनेछ ।

धनु राशि–
अप्रत्याशित लाभ हुने योग छ । व्यवसायमा लगानी बढाउन सकिनेछ । काममा आत्मविश्वास र ऊर्जा बढ्नेछ । वैदेशिक सम्बन्ध वा कामकाजमा पनि फाइदा पुग्नेछ ।

मकर राशि–
अनावश्यक झमेलामा पर्न सकिने सम्भावना छ, त्यसैले सावधानी अपनाउनुहोस् । साना हानि वा असहजता हुन सक्छ । शत्रु वा विरोधी सक्रिय हुन सक्छन्, सतर्क रहनुहोस् । स्वास्थ्यप्रति विशेष ध्यान दिनुहोस् ।

कुम्भ राशि–
धन आर्जनका दृष्टिले राम्रो दिन हो । अन्न वा कृषि सम्बन्धी कार्यमा लाभ हुनेछ । अरूको सहयोग र समर्थन पाउने समय हो । आत्मबल र आत्मविश्वास बढ्नेछ ।

मीन राशि–
राम्रो कमाइका कारण मन प्रशन्न रहनेछ । आर्थिक क्षेत्रमा प्रगति र उन्नति हुनेछ । नसोचेको स्थान वा स्रोतबाट धन लाभ भई खुशी बढ्नेछ । पारिवारिक वातावरण पनि सकारात्मक रहनेछ ।

-ज्यो.पं. तुलसी भारद्वाज

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ वैशाख २६ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ वैशाख २५ गते शुक्रबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ वैशाख २४ गते बिहीबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

ताजा

नेपाल दुरसञ्चार प्राधिकरणमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आवेदन खुल्ला

चिटवन अटो शो २०२६ मा १०० भन्दा बढी बुकिङ, एमएडब्लू ग्रुपका लागि मल्टी-ब्रान्ड सफलताको महत्वपूर्ण उपलब्धि

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

देशभर पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.