• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२५ बैशाख २०८३, शुक्रबार
२५ बैशाख २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नेपाल दुरसञ्चार प्राधिकरणमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आवेदन खुल्ला
  • ७ घण्टा 

चिटवन अटो शो २०२६ मा १०० भन्दा बढी बुकिङ, एमएडब्लू ग्रुपका लागि मल्टी-ब्रान्ड सफलताको महत्वपूर्ण उपलब्धि
  • ८ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • ९ घण्टा 

देशभर पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना
  • १० घण्टा 

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई बि एण्ड बि हस्पिटलमा छुट
  • १० घण्टा 

Xiaomi has finally introduce it’s new phone REDMI A7 Pro with special features
  • ११ घण्टा 

२०८३ वैशाख २६ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न सरकारको कडाइ, सबै तहलाई आग्रह
  • १ दिन 

शक्तिशाली प्रदर्शन र आकर्षक डिजाइनसहित रेडमी ए–सेवेन–प्रो सार्वजनिक
  • १ दिन 

लोकप्रिय समाचार

  • १. २०८३ वैशाख २२ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • २. समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक, कुन-कुन परे ?

  • ३. नेपाली सेनामा ४,५०० पदमा आवेदन खुला : सुरक्षा क्षेत्रमा करियर बनाउने अवसर

  • ४. २०८३ वैशाख २३ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ५. सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • ६. काँकरभिट्टाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

  • ७. गर्मीमा घरभित्रै प्रिमियम शीतलता, ब्ल्याकं डेकरका ८ आधुनिक एयर कूलर बजारमा

  • ८. नेपाल दुरसञ्चार प्राधिकरणमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आवेदन खुल्ला

  • ९. २०८३ वैशाख २० गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • १०. क्लासिकको पुनरागमन : नयाँ स्वरूपमा फर्कियो पशुपति पेन्ट्सको ‘बन्नी’

२०८२ साल कार्तिक ०८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

जानकारी केन्द्र २०८२, कार्तिक, ९

मेष राशि–
आज कार्य क्षेत्रमा तन्मयताका साथ जुट्नुपर्ने समय हो । सेवाग्राहीसँग विवाद भएमा त्यसले ठूलो रूप लिन सक्छ, किनभने प्रतिद्वन्द्वीहरू मौका कुरेर बसेका छन् । आपसी तालमेल र समन्वयका लागि आवश्यक परे केही कुरामा सम्झौता गर्नुपर्छ, नत्र जिद्दीपनाका कारण निराशा बढ्न सक्छ ।

वृष राशि–
आत्मविश्वासमा वृद्धि हुने दिन हो । शिक्षा क्षेत्र, आर्थिक कारोबार तथा सुनचाँदीजस्ता व्यापारमा लाभ मिल्नेछ । मन फुरुङ्ग हुनेछ र सृजनात्मक क्षमताको प्रस्फुटन हुनेछ । टाढा रहेका आफन्त वा सन्तानबाट सन्देश वा शुभ समाचार पाइनेछ । अध्ययनमा लगाव बढ्नेछ र विषय वस्तु प्रति गम्भीर बनेमा सोचेजस्तै नतिजा प्राप्त हुनेछ ।

मिथुन राशि–
आज केही समय विश्राम लिनु र मन हल्का पार्नु उचित हुन्छ । आयस्रोत र पदप्रतिष्ठामा वृद्धि होस् भन्ने उद्देश्यले सुरक्षित आर्थिक गतिविधिमा ध्यान दिनुहोस् । घरायसी कामको दबाबले व्यवसायिक तालिकामा असर पर्न सक्छ । भेटघाट र कुराकानी गर्दा गोपनीयता अपनाउनुहोस्, चियोचर्चो गर्नेहरूले मानसिक तनाव बढाउन सक्छन् ।

कर्कट राशि–
उच्च व्यक्तित्व वा प्रभावशाली व्यक्तिसँग भेटघाट हुने योग छ, जसको सुझावले अड्किएको काम बन्न सक्छ । सहकर्मी र साझेदारको सल्लाह उपयोगी रहनेछ । सामाजिक गतिविधिमा सहभागिता बढ्नेछ । दाम्पत्य जीवनमा नयाँ ऊर्जाको संचार हुनेछ र पुराना साथीहरूसँग भेटघाटले हर्ष बढाउनेछ ।

सिंह राशि–
चुनौतीपूर्ण परिस्थिति भएपनि सफलता तपाईंको पक्षमा रहन्छ । परीक्षा वा प्रतिस्पर्धामा राम्रो प्रदर्शन हुनेछ । मान सम्मान र प्रतिष्ठा बढ्नेछ, तर भौतिक चिन्ताले मन विचलित हुन सक्छ । लक्ष्य प्राप्ति सम्भव छ, आयका नयाँ स्रोत फेला पर्नेछन् । कमाएको धन सञ्चित गर्न सकिने अनुकूल समय हो ।

कन्या राशि–
मिहिनेत र लगनशीलता नै तपाईंको सफलता हो, यसलाई निरन्तरता दिनुहोस् । करियर र महत्वाकाङ्क्षी योजनामा जोड दिन उपयुक्त समय छ । कठिन परिस्थिति भए पनि कार्य कुशलताका साथ चुनौतीको सामना गर्न सकिनेछ । पारिवारिक समझदारी र प्रेममा मधुरता बढ्नेछ, जीवनशैलीमा सकारात्मक परिवर्तन सम्भव छ ।

तुला राशि–
लगानी गर्दा जोखिम र संकटको मूल्यांकन गर्नुहोस् । यातायात, ढुवानी वा मार्केटिङसँग सम्बन्धित व्यवसायमा लाभको सम्भावना छ । सानो गल्तीले ठूलो नोक्सानी हुन सक्ने भएकाले सतर्क रहनुहोस् । अनावश्यक खर्च बढ्ने छ । मन अस्थिर भएपनि पढाइ र योजनामा पुनस् एकाग्रता ल्याउनुहोस् ।

वृश्चिक राशि–
रोकिएको काम बन्नेछ र जिम्मेवारीमा वृद्धि हुनेछ । नयाँ आम्दानीका स्रोतको पहिचान गर्न सकिने समय हो । व्यक्तिगत आनन्द र प्रेमजीवनमा सुमधुरता ल्याउन समय निकाल्नुहोस् । लगानीबाट लाभांश प्राप्त हुनेछ, तर खर्च बढ्ने संकेत भएकाले बजेट सन्तुलनमा राख्नुहोस् ।

धनु राशि–
मनोरञ्जनभन्दा पनि कार्य क्षेत्रमा व्यस्त रहने दिन हो । अत्यधिक परिश्रमपछि पनि तत्काल प्रतिफल नपाउँदा मन खिन्न हुन सक्छ । लेखन, प्रकाशन, परामर्श, वकालत, शेयर बजार वा कम्प्युटर सम्बन्धी कार्यबाट लाभ मिल्ने सम्भावना छ । लवमेटसँग समय व्यवस्थापनमा सन्तुलन राख्नुहोस् ।

मकर राशि–
धार्मिक वा सामाजिक कार्यमा सक्रिय हुनुपर्ने समय हो । घरायसी दायित्व बढे पनि सबैको प्रशंसा पाउँदा सन्तुष्टि मिल्नेछ । लक्ष्य स्पष्ट हुनेछ तर प्राप्तिका लागि थप मिहिनेत आवश्यक छ । कठिन परिस्थिति सहज बनाउने क्षमता बढ्नेछ । कार्यशैलीमा सुधार गरी अघि बढेमा भाग्यबल र प्रतिष्ठा दुवै बढ्नेछन् ।

कुम्भ राशि–
अस्वस्थता बीच पनि काममा जुट्नुपर्ने परिस्थिति रहला । स्वास्थ्य र आराममा ध्यान दिनुहोस् । हरेक कार्यमा सफलता मिल्नेछ तर मन अशान्त बन्न सक्छ । अनुशासन र संयम नै आजको सफलता हो । खानपानमा सचेत रहनुहोस् र जीवनसाथीको भावना बुझ्ने प्रयास गर्नुहोस् । व्यवहारिक बन्दै सम्बन्ध सुदृढ पार्नुहोस् ।

मीन राशि–
घुमघाम वा एकान्तमा समय बिताउने सुन्दर दिन हो । प्रेम प्रस्ताव वा नयाँ सम्बन्धका संकेत छन् । अन्तरङ्ग मित्र वा आफन्तसँग पुनस् सम्पर्क हुनेछ । सृजनात्मक सोच र कल्पना शक्ति बढ्नेछ । भौतिक सुविधा र उपकरण खरिदका लागि उपयुक्त समय हो । लगानी गर्न चाहनुहुन्छ भने जीवन साथीको नाममा गर्नु लाभदायी हुनेछ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ वैशाख २६ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ वैशाख २५ गते शुक्रबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ वैशाख २४ गते बिहीबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

ताजा

नेपाल दुरसञ्चार प्राधिकरणमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आवेदन खुल्ला

चिटवन अटो शो २०२६ मा १०० भन्दा बढी बुकिङ, एमएडब्लू ग्रुपका लागि मल्टी-ब्रान्ड सफलताको महत्वपूर्ण उपलब्धि

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

देशभर पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.