काठमाडौँ महानगरपालिकाले माग्यो करार सेवामा कर्मचारी
जानकारी केन्द्र
२०८२, कार्तिक, २१
काठमाडौं । काठमाडौँ महानगरपालिकाले करार सेवामा कर्मचारी पदपूर्तिका लागि आवेदन खुला गरेको छ। बागमती सरकारद्वारा जारी स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०७९ तथा काठमाडौँ महानगरपालिका सेवा करारमा कर्मचारी पदपूर्ति गर्ने सम्बन्धी कार्यविधि, २०७९ अनुसार योग्य नागरिकहरूलाई आवेदन दिन आह्वान गरिएको छ। काठमाडौं महानगरपालिकाले नगर प्रहरी जवान, हलुका सवारी चालक र कार्यालय सहयोगी गरी कुल ४४ जना कर्मचारीको माग गरेको छ। योग्यता पुगेका इच्छुक नागरिकहरूले सूचनामा उल्लेख अनुसार १५ दिनभित्र आवेदन पेश गर्न सक्नेछन्।

सम्बन्धित समाचार
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
सडक बिग्रिए अब मोबाइबाटै गुनासो राख्न सकिने, काठमाडौँमा सुरु भयो ‘सडक सुझाव एप’
आज देशभर मनसुनी वायुको प्रभाव कायमै रहने
नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान
शाओमी नेपालद्वारा बाढीपीडितलाई अत्यावश्यक घरायसी सामग्री सहयोग
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २७ गते शनिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ भदौ २८ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार

