• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०९ बैशाख २०८३, बुधबार
०९ बैशाख २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नेपालमा वायु प्रदूषणको जोखिम बढ्दो  : ११६ वर्षको विरासत बोकेको ब्ल्याक+डेकरद्वारा घरभित्रको शुद्धताका लागि विशेष पहल
  • ७ घण्टा 

२०८३ वैशाख ११ गते शुक्रबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ८ घण्टा 

दैनिक प्रयोगका लागि उपयुक्त : रेडमी बड्स ८ एक्टिभ नेपालमा
  • ८ घण्टा 

सेयर बजारमा दबाब,नेप्से १७ अंकले ओरालो
  • ९ घण्टा 

सरकारी कर्मचारीका लागि डिजीटल हाजिरी प्रणाली लागू गर्ने सरकारको तयारी
  • ११ घण्टा 

डीएस ग्रुपको ‘क्याच स्पाइसेस’द्वारा जीएआई २०२६ मा सहभागिता जनाउँदै नेपालमा रिटेल तथा होरेका क्षेत्रमा रणनीतिक विस्तारको घोषणा
  • १२ घण्टा 

कर छुट नपाए विद्यार्थी भाडा छुट रोकिने सरकारलाई यातायात व्यवसायीको चेतावनी
  • १५ घण्टा 

घट्यो आज सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?
  • १५ घण्टा 

चांगान ग्रुपद्वारा २०३० सम्ममा विश्वकै टप टेन अटोमेकर बन्ने लक्ष्यसहित बोल्ड ग्लोबल प्लान सार्वजनिक
  • १६ घण्टा 

लोकप्रिय समाचार

  • १. २०८३ वैशाख ०८ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • २. प्रधानमन्त्री बालेन शाहको १२ वर्ष पुरानो र्याप भिडियो हटाउन साइबर ब्यूरोमा उजुरी

  • ३. तरलता व्यवस्थापनका लागि ४० अर्ब निक्षेप खिच्ने नेपाल राष्ट्र बैँकको तयारी

  • ४. बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

  • ५. डीएस ग्रुपको ‘क्याच स्पाइसेस’द्वारा जीएआई २०२६ मा सहभागिता जनाउँदै नेपालमा रिटेल तथा होरेका क्षेत्रमा रणनीतिक विस्तारको घोषणा

  • ६. आज मातातीर्थ औंशी : आमाप्रति सम्मान र स्मरणको विशेष दिन

  • ७. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ८. आईपीएमा गुजरातसँग कोलकाताको हार, आज दुई खेल हुँदै

  • ९. चर्को आलोचना पछि गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • १०. नाइमाको समन्वयमा हाइब्रिड सवारीसाधन मर्मतसम्बन्धी तालिम सम्पन्न

दराज ११.११ द्वारा दराज मलमा सम्मिलित ब्राण्डहरुका लागि अभूतपूर्व बृद्धिको अवसर प्रदान

जानकारी केन्द्र २०८२, मंसिर, १८

काठमाडौं । हरेक बर्ष झैँ यस बर्षपनि दराज ११.११, द बिगेस्ट सेल अफ द ईयरले नेपालको सर्वाधिक प्रतिक्षित तथा लोकप्रिय किनमेल पर्वलाई नयाँ उचाइ प्रदान गरेको छ ।

नोवेम्बर १० ( कार्तिक २४) को राति ८ बजेबाट सुरु भएको यो मेगा सेलमा यस बर्षपनि उल्लेखनिय उपलब्धिहरु प्रदर्शित भएका छन् । सन् २०२५मा आयोजित अन्य सबै दराजका अभियानहरुको तुलना दराज ११.११, द बिगेस्ट सेल अफ द ईयरले २६ प्रतिशत अधिक अर्डर, अभूतपूर्व ट्राफिक बृद्धिका साथै सहजता, भ्याल्यू र विश्वासका लागि अनलाइन किनमेल गर्ने उपभोक्ताहरुका साथै पहिलो पटक यो अनुभव लिनेहरुको समेत सर्वाधिक सहभागिता समेत रहेको थियो ।

यी सबैको केन्द्रमा प्रिमियम उत्पादनहरुका लागि सत्प्रतिशत प्रमाणित, प्रमाणिक (भेरिफाइड) तथा ब्राण्ड शपिंगका लागि विश्वसनिय गन्तब्यका रुपमा अग्रपंक्तिमा दराजमल रहेको छ । दराज एप भित्रै, प्रमाणित र केवल अधिकृत र भेरिफाइड ब्राण्डहरुका लागि छुट्याइएको विशेष स्पेस दराजमलले यस बर्षपनि कन्भर्जन र दिर्घकालिन उपभोक्ताहरुको विश्वास जित्दै असाधारण प्रदर्शनी प्रस्तुत गर्न सफल भएको छ ।

विगतका सेलहरुका तुलनामा दराजमलमा सम्मिलित ब्राण्डहरुले यस पटक २५ प्रतिशत अधिक आम्दानी, विक्रि संख्यामा १.४ गुणा बृद्धि र प्रडक्ट पेज भिजिटका आधारमा ६५ प्रतिशत सम्मको बृद्धि प्रदर्शित गरेको छ । अनुमान गरिएको भन्दा अधिक सफल नतिजाका साथमा यसले नयाँ आन्तरिक बेन्चमार्क समेत स्थापित गर्न सफल भएको कम्पनीले जानकारी दिएको छ । प्रमाणिक उत्पादनहरुका लागि बढ्दो माग, बलियो भन्डारण सुविधा, मागको ब्यवस्थापनार्थ उचित बितरण प्रणाली, प्रतिस्पर्धात्मक मूल्य, पर्याप्त डिजिटल भिजिबिलिटी लगायत यसको प्रमुख कारण रहेकाछन् ।

प्लेटफर्म भरमै, सियाओमी, ब्राण्डहाउस, प्रोटिन नेपाल र एईबिबी गरी चार दराजमल पार्टनरहरुका सफलताको कथा विशेषरुपमा अदिृतीय रहेको थियो । तिनले रणनैतिक साझेदारी, प्रमाणिक उत्पादनहरु, प्ल्याटफर्मद्वारा प्राप्त भिजिबिलिटी लगायतको सहायता मार्फत नेपालको बढ्दो ई कमर्स इकोसिस्टममा अदृतिय बृद्धि हात पार्न सकिन्छ भन्ने कुरा प्रमाणित गरेका छन् ।

सियाओमी : दराज ११.११ मा प्राविधिक श्रेणीको “पावर पर्फरमर ”
इलेक्ट्रोनिक्स श्रेणीमा सियाओमीले दराज ६.६ अभियानको तुलनामा १० गुणा वृद्धि हासिल गर्दै उत्कृष्ट प्रदर्शन गरेको छ । विशेष मूल्य, उच्च भिजिबिलिटी र मल्टि च्यानल मार्फत चलाइएको एफिलिएट्स तथा इनफ्लुएन्सर एक्टिभेशन मार्फत चलाइएका प्रचार अभियानहरूका माध्यमबाट ब्राण्डले ३० लाखभन्दा बढी भिजिबिलिटी हात पार्न सफल भयो ।

यसले गर्दा कम्पनीले आफ्ना बेस्ट सेलिंग लाइनअपहरु, रेडमी प्याड टू, रेडमी वाच फाइभ एक्टिभ, रेडमी बड्स सिक्स प्ले र सियाओमी पावरबैंकमा उपलब्ध गराएका आकर्षक डिल्सका लागि निरन्तर भिजिबिलिटी प्राप्त भयो । फोन्स तथा ट्याब्लेटका लागि बजार मूल्य भन्दा औसतमा ८ प्रतिशत कममा उपलब्ध गरिएका प्राइसिंग डिल्स र अडियो वेयरेबल्समा उपलब्ध गरिएको २५ प्रतिशत कम मूल्यको अफरले गर्दा सियाओमीलाई टेक सिकिंग सपर्सका लागि विशेषरुपमा आकर्षित गर्न सफल रह्यो । सेल अवधिभर, दराजमलको अथेन्टिसिटी ग्यारेन्टिले गर्दा उपभोक्ताको आत्मबिश्वासमा थप तेवा पुग्दा यसरी प्राप्त उच्च ईन्ट्रेस्टलाई रेकर्ड ब्रेकिंग कन्भर्जनमा लान सफल भएको हो ।

ब्राण्डहाउसको फेशन अपस्विंग : एडिदास, रिबक र एसिक्स फ्युलले हात पारे उल्लेखनिय बृद्धि
यस वर्षको ११.११ मा ब्राण्डहाउसले उल्लेखनीय बृद्धि हात पार्दै, अप्रिल ४.४ सेलको तुलनामा आफ्नो अर्डरमा ३३३% वृद्धि हासिल गरेको छ । शीर्ष ब्रान्डहरू, साहसी उत्पादन–विस्तार र रणनीतिक भिजिबिलिटीका माध्यमबाट यो सफलता सम्भव भएको हो ।

कार्यक्रमको दुई हप्ता अगाडि मात्र, ब्रान्डले १६२ नयाँ उत्पादनहरु र ५२३ भेरिएसन थपेर हिउँदे र फिटनेस–श्रेणीका खरिदकर्ताहरूका लागि आफ्नो लाइन–अप अझ बलियो बनाएको थियो । यसरी थपिएका प्रमुख उत्पादनहरुमा एडिदासका स्वेटशर्ट र हुडी, एसिक्सकाका जुत्ता र जिम–वेयर, रिबकका फिटनेस एपेरल सहित अघिल्ला बेस्ट–सेलरहरूको रिफ्रेस गरिएको स्टक समावेश थिए ।

ती मध्यपनि एडिदास ‘हिरो ब्रान्ड’का रूपमा उदाउँदै, कुल अर्डरको ४५% योगदान गरेको थियो । रिबक र एसिक्सले संयुक्त रूपमा कुल अर्डरमध्ये आधाभन्दा बढी माग भित्राउन सफल भएका थिए । यसले प्रिमियम ग्लोबल ब्रान्डप्रतिको बलियो ग्राहक विश्वास झल्काएको छ ।

यसबाहेक, ब्राण्डहाउसले लेभाइजका न्यू अराइभल्सपनि सूक्ष्मरूपमा छनोट गर्ने कपडा–खरिदकर्ताहरूका लागि प्रस्तुत गरेको थियो । ब्राण्डहासले दराज एपभित्र आफ्नो प्लाटिनम पार्टनर भिजिबिलिटीलाई अधिकतम बनाउँदै प्रायोजित सामाजिक सञ्जाल विज्ञापनमा लगानी गर्दै उच्च–खरिद–मनसाय भएका ग्राहकहरूलाई सिधै आफ्नो दराजमल स्टोरतर्फ डाइरेक्ट गरेको थियो । दराजमलले प्रामाणिकता र वारन्टीको आश्वासन दिने भएकाले, ग्राहकहरूले गुणस्तरीय कपडा र स्पोट्र्स–लाइफस्टाइल आवश्यकताका लागि आत्मविश्वासका साथ ब्राण्डहाउस रोजेको प्रष्ट रहेको छ।

प्रोटिन नेपालको उच्च गतिय बृद्धि
दराज ११.११ मा प्रोटिन नेपालले उच्च–गतिको बृद्धिदर हात पार्दै दराजमल भित्र नेपालको सबैभन्दा छिटो बढ्दै गएको न्यूट्रिशन ब्रान्डको रूपमा आफूलाई स्थापित गर्न सफल भएको छ । आक्रामक मूल्य निर्धारण, विस्तृत प्रोमोशन र इनफ्लुएन्सर एक्टिभेसनको सहायताबाट ब्रान्डले दराज ६.६ को तुलनामा करिब तीन गुणा अधिक वृद्धि दर्ता गर्न सफल भएको हो । अफलाइन बजारभन्दा औसत ३०% कम मूल्यमा उत्पादन उपलब्ध गराउने दराजको रणनीतिले प्रोटिन पाउडर र सप्लिमेन्ट्समा विशाल प्रतिस्पर्धात्मक फाइदा सिर्जना गर्यो ।

प्लाटिनम पार्टनरका रुपमा रहेको प्रोटिन नेपालले दराज विज्ञापन, डीएमएस (दराज मार्केटिंग सोल्यूशन्स) र प्रोडक्ट एड्समा बृहत्त लगानी गर्दै ३६०–डिग्री प्रमोशनल अभियान सञ्चालन गरेको थियो । दराज र ब्रान्ड दुवैको संयुक्त पहलबाट फिटनेस इनफ्लुएन्सर र केओएल (कि अपिनियन लिडर्स)को सक्रियतामा २० लाखभन्दा बढी पहुँच हासिल गर्न सफल भएको थियो । यसले देशभरका फिटनेस प्रेमीहरूलाई थप ऊर्जा र प्रेरणा प्रदान गर्दै, न्यूट्रिशनजस्तो संवेदनशील श्रेणीमा दराजमलको भेरिफाइड–सेलर वातावरणले प्रामाणिकतामाथिको भरोसा अझ बलियो बनाउन सघाएको थियो । यही कारण ग्राहकहरूले उच्च आत्मविश्वासका साथ पुन:–खरिद समेत गरे, र प्रोटिन नेपाललाई ११.११ को अग्रणी ब्रान्डको रूपमा स्थापित हुन सहयोग मिलेको थियो ।

विश्वास मार्फत प्राप्त एईविबीको सफलता : नेपाली अभिभावकको मन जित्न सफल बच्चाहरुको हेरचाह सामग्री
एईविबीले यस वर्षको ११.११ मा उत्कृष्ट प्रदर्शन प्रस्तुत गर्दै दराज ६.६ को तुलनामा १६२% अर्डर वृद्धि हासिल गर्न सफल रह्यो । कम्पनीले ११.११को अवसरमा उपलब्ध गराएको विशेष मूल्य, नयाँ प्रोडक्ट लन्च र बलियो संयुक्त मार्केटिङ रणनीति यो सफलताका प्रमुख कारकहरु हुन् । चार वर्षअघि दराजमा आफ्नो यात्रा सुरु गरेको एईविबीले यसपटक बेबी–केयर नेतृत्वलाई थप मजबुत बनाउँदै ७१+ प्रोडक्टमा १६% फ्ल्याट डिस्काउन्ट र भाउचर अफर प्रस्तुत गरेको थियो । यसले ठूलो परिमाणमा ट्राफिक र कनभर्जन बढाउन सहयोग मिलेको थियो ।

यी अफरहरूको प्रभाव प्रिमियम डायपर तथा स्किनकेयर लाइनहरूमा समेत प्रस्ट झल्किएको थियो । उच्च प्रभावकारी सामाजिक–सञ्जाल प्रमोशन, मेटा क्याम्पेन र संयुक्त मार्केटिङले ग्राहकहरूलाई निरन्तर दराजतर्फ डाइरेक्ट गर्न सफल भएको थियो ।

साथै, कम्पनीले ११.११ का लागि दराज एक्स्क्ल्यूजिव बेबी मिल्क फर्मूला पनि सार्वजनिक गर्दै आफ्नो प्रिमियम पोर्टफोलियो विस्तार गरेको थियो । प्लाटिनम पार्टनरका रूपमा डिजिटल च्यानलहरूमा गरिएको व्यापक लगानीले बिक्री अवधिभर उच्च भिजिबिलिटी सुनिश्चित हुँदा दराजमल सँग जोडिएको प्रामाणिकता र विश्वासले अभिभावकहरूलाई आफ्ना बालबालिकाका लागि सुरक्षित र विश्वसनीय एईविबी उत्पादन छान्न निर्णायक रूपमा प्रेरित गरेको थियो ।

दराजमल – नेपालमा ब्रान्ड वृद्धिका लागि शक्तिशाली इन्जिन
सियाओमीको इलेक्ट्रोनिक्स नेतृत्वदेखि ब्राण्डहाउसको फेशन उछाल, प्रोटिन नेपालको न्यूट्रिशन वृद्धि र एईविबीको विश्वासमा आधारित विस्तारसम्म, दराजमलले, ब्रान्डहरू र लाखौँ सक्रिय उपभोक्ताको संयोजन मार्फत ब्रेकथ्रु सफलता सिर्जना गर्न सकिन्छ भन्ने कुरा पूण: प्रमाणित गरेको छ । दराज ११.११ नेपालभरका ब्रान्डहरूका लागि वर्षकै सबैभन्दा ठूलो वृद्धि–अवसरका रूपमा उभिएको छ । यस परिवर्तनको केन्द्रमा दराजमल नै रहेको छ, जहाँ खरिदकर्ताले १००% जेन्यूइन उत्पादनहरु पाउँनु हुन्छ र ब्रान्डहरूले पनि आफ्ना ग्राहकहरूसम्म आफ्नो सहज पहुँच विस्तार गर्न सक्नुहुन्छ । नेपालमा दीर्घकालीन डिजिटल वृद्धि खोजिरहेका ब्रान्डहरूलाई दराजमलमा सहभागी भई देशकै सबैभन्दा विश्वसनीय अनलाइन शपिङ इकोसिस्टमको हिस्सा बन्न दराजले आमन्त्रण गरेको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपालमा वायु प्रदूषणको जोखिम बढ्दो  : ११६ वर्षको विरासत बोकेको ब्ल्याक+डेकरद्वारा घरभित्रको शुद्धताका लागि विशेष पहल
दैनिक प्रयोगका लागि उपयुक्त : रेडमी बड्स ८ एक्टिभ नेपालमा
सेयर बजारमा दबाब,नेप्से १७ अंकले ओरालो

ताजा

नेपालमा वायु प्रदूषणको जोखिम बढ्दो  : ११६ वर्षको विरासत बोकेको ब्ल्याक+डेकरद्वारा घरभित्रको शुद्धताका लागि विशेष पहल

२०८३ वैशाख ११ गते शुक्रबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

दैनिक प्रयोगका लागि उपयुक्त : रेडमी बड्स ८ एक्टिभ नेपालमा

सेयर बजारमा दबाब,नेप्से १७ अंकले ओरालो

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.