मेयर पदबाट बालेन शाहले राजीनामा दिँदै
जानकारी केन्द्र
२०८२, माघ, ५
काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले आज राजीनामा दिने तयारी गरेका छन्। उनले दिउँसो २ बजे रास्वपाको केन्द्रीय कमिटी बैठकमा सहभागी हुने कार्यक्रम रहेको छ। मेयर पदबाट राजीनामा दिएको खण्डमा उपमेयर सुनिता डंगोल कार्यवाहक मेयरको रूपमा कार्यभार सम्हाल्नेछिन्।
बालेन फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा झापा–५ बाट एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध उम्मेदवार बन्न मेयर पद छोड्न लागेका हुन्।
राजीनामा दिएपछि बालेन रास्वपाको केन्द्रीय समिति बैठकमा सहभागी भई सभापति रवि लामिछानेसँग जनकपुर जाने कार्यक्रम रहेको छ। रास्वपाले सोमबार जनकपुरमा विशेष सभाको आयोजना गर्दै चुनावी कार्यक्रम सुरु गर्ने जनाएको छ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

