Jankari Kendra
२२ आश्विन २०८३, बिहीबार

बजारमा चाँदीको कृत्रिम अभाव, व्यवसायीहरूले बिक्री रोक्दै

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, माघ, १५
बजारमा चाँदीको कृत्रिम अभाव, व्यवसायीहरूले बिक्री रोक्दै

काठमाडौं । नेपाली बजारमा चाँदीको मूल्य निरन्तर बढेसँगै ग्राहकको माग पनि बढिरहेको छ। तर व्यवसायीहरूले चाँदीको स्टक कम भएको बताउँदै बिक्री रोक्दा बजारमा चाँदीको अभाव देखिएको छ।

सुन–चाँदी व्यवसायी महासंघका पूर्वअध्यक्षका अनुसार बैंकहरूले चाँदी बिक्री नगरेको र स्टक सकिएको कारणले बजारमा चाँदी अभाव देखिएको बताएका छन्। स्रोतहरूका अनुसार व्यवसायीहरूले नै बिक्री रोक्दै कृत्रिम अभाव सिर्जना गरेको बताए।

बैंकर्स संघका अध्यक्षका अनुसार भने स्टक पर्याप्त रहेको बताए । माग नआएको कारण बिक्री कम भएको उनले बताए।

Top Changing Nepal

युट्युब सट्स