अनिवार्य रूपमा मताधिकार प्रयोग गर्न प्रधानमन्त्री कार्कीको आग्रह
जानकारी केन्द्र
२०८२, फाल्गुन, २१
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आम मतदातालाई अनिवार्य रूपमा आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरेकी छन्। उनले आज सामाजिक सञ्जालमार्फत सबै मतदातालाई मतदान केन्द्रमा पुगेर आफ्नो अमूल्य मत प्रयोग गर्न आह्वान गरेकी हुन्।
प्रधानमन्त्री कार्कीले फेसबुकमार्फत लेखेकी छन्,
“आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, आज फागुन २१ गते अनिवार्य रूपमा मतदान केन्द्रमा पुगेर आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न हार्दिक आग्रह गर्दछु।”
उनले मतदाताको प्रत्येक मतले देशको भविष्य निर्धारण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै शान्तिपूर्ण निर्वाचनका लागि देखाइएको संयम र समझदारीप्रति सम्पूर्ण मतदातालाई धन्यवाद पनि व्यक्त गरेकी छन्।
सम्बन्धित समाचार
फ्रान्समा १५ वर्षमुनीका बालबालिकालाई सामाजिक सञ्जालमा रोक
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट,बाढीमा क्षति र हराएका सवारीबारे गराए जानकारी
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
देशभर आज मध्यम वर्षाको सम्भावना
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
ट्रेन्डिङ
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
२०८३ भदौ २७ गते शनिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ भदौ २८ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

