दोलखाको मतदानस्थलमा विवाद,प्रहरीले गर्यो हवाई फायर
जानकारी केन्द्र
२०८२, फाल्गुन, २१
काठमाडौँ । दोलखाको मालु मतदानस्थलमा क्रममा विवाद भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गरेको छ ।
निर्वाचनमा खटिएका कर्मचारीमाथि हातपात गने प्रयास भएपछि सुरक्षाकर्मीले हवाई फायर गरेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ । हाल स्थिति सामान्य बन्दै गएको बताइएको छ ।
सम्बन्धित समाचार
फ्रान्समा १५ वर्षमुनीका बालबालिकालाई सामाजिक सञ्जालमा रोक
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट,बाढीमा क्षति र हराएका सवारीबारे गराए जानकारी
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
देशभर आज मध्यम वर्षाको सम्भावना
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
ट्रेन्डिङ
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
२०८३ भदौ २७ गते शनिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ भदौ २८ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

