Jankari Kendra
१६ श्रावण २०८३, शनिबार
Worldlink

राप्रपा अध्यक्ष लिङ्देनले गरे मतदान

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८२, फाल्गुन, २१
राप्रपा अध्यक्ष लिङ्देनले गरे मतदान

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष तथा झापा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार राजेन्द्र लिङ्देनले आज बिहान आफनो मताधिकार प्रयोग गरेका छन ।
उनी हल्बिारी गाउँपालिका १ स्थित वडा कार्यालयमा रहेको मतदान केन्द्रमा पुगेर बिहान करिब ७ः३० बजे मतदान गरेका हुन ।

Top Changing Nepal

युट्युब सट्स