Jankari Kendra
१६ श्रावण २०८३, शनिबार
Worldlink

ओलीले गरे भक्तपुरमा मतदान,पत्नि राधिकासगँ मतदान केन्द्रमा उपस्थित

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८२, फाल्गुन, २१
ओलीले गरे भक्तपुरमा मतदान,पत्नि राधिकासगँ मतदान केन्द्रमा उपस्थित

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलिले आज दिउँसो भक्तपुरको महेन्द्र शान्ति विद्यनलयबाट पत्नी राधिका शाक्य सँग मतदान गरेका छन् ।

झापा ५ बाट उम्मेदवार भए पनि ओलीले भक्तपुरमै भोट हालेर सबैलाई शान्तिपुर्ण मतदानमा सहभागी हुन आग्रह गरेका छन् ।

Top Changing Nepal

युट्युब सट्स