Jankari Kendra
१६ श्रावण २०८३, शनिबार
Worldlink

प्रतिनिधिसभा निर्वाचन: दिउँसो १ बजेसम्म ४४ लाख मत खसे

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८२, फाल्गुन, २१
प्रतिनिधिसभा निर्वाचन: दिउँसो १ बजेसम्म ४४ लाख मत खसे

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत बिहीबार बिहान ७ बजेदेखि सुरु भएको मतदान दिउँसो १ बजेसम्म जारी रहेको छ।

निर्वाचन आयोगका अनुसार १ बजेसम्म कुल ४४,५५,७९० मतदाता मतदानमा सहभागी भएका छन्। सबैभन्दा बढी मतदान काठमाडौं उपत्यकामा भएको छ, जहाँ ३६ प्रतिशत मत खसेको छ।

 

Top Changing Nepal

युट्युब सट्स