Jankari Kendra
३० भाद्र २०८३, मंगलवार
Worldlink

चितवनमा निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा दुई पक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, २१
चितवनमा निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा दुई पक्राउ

 चितवन । भरतपुर महानगरपालिका–१० स्थित नारायणी नमुना मावि मतदानस्थल अगाडि निर्वाचन विरोधी पम्प्लेट प्रदर्शन गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुमन श्रेष्ठ (धादिङ गल्छी गाउँपालिका–१ घर भई हाल भरतपुर–७ बस्ने) र २१ वर्षीय किरण गौतम रहेका छन्। दुबै जनालाई चितवन जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।

Top Changing Nepal

युट्युब सट्स