Jankari Kendra
१६ श्रावण २०८३, शनिबार
Worldlink

झापा ५ मा दिउँसोसम्म ५५ प्रतिशत मतदान

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८२, फाल्गुन, २१
झापा ५ मा दिउँसोसम्म ५५ प्रतिशत मतदान

काठमाडौँ । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा मतदान क्रम जारी रहँदा दिउँसो साढे ३ बजेसम्म करिब ५५ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस क्षेत्रमा यसपटकको चुनावलाई विशेष चासोका हेरिएको छ । नेकपाका अध्यक्ष केप शर्मा अ‍ेल र काठमडाँैका पूर्वमेयर तथा रास्वपाका वरिष्ठ नेता बालेन शाहबीचको प्रतिस्पर्धाका कारण झापा ५ राष्ट्रिय राजनीतिको केन्द्रमा परेको छ ।

Top Changing Nepal

युट्युब सट्स