Jankari Kendra
१६ श्रावण २०८३, शनिबार
Worldlink

देशभर मतगणना अपडेट: रास्वपा ३० स्थानमा अग्रस्थानमा

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८२, फाल्गुन, २२
देशभर मतगणना अपडेट: रास्वपा ३० स्थानमा अग्रस्थानमा

 काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशभर मतगणना जारी रहेको छ।

प्रारम्भिक विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ३० स्थानमा अग्रस्थानमा देखिएको छ।

यस्तै नेकपा एमाले ३ स्थानमा अगाडि छ भने नेपाली कांग्रेस १ स्थानमा अग्रस्थानमा रहेको जनाइएको छ।

निर्वाचन आयोगले मतगणना अझै जारी रहेको र परिणाममा परिवर्तन हुन सक्ने जनाएको छ।

Top Changing Nepal

युट्युब सट्स