Jankari Kendra
३० भाद्र २०८३, मंगलवार
Worldlink

मोरङ–३ मा अमिर मगरको अग्रता

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, २२
मोरङ–३ मा अमिर मगरको अग्रता

 काठमाडौं ।  मोरङ क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ।

पछिल्लो विवरणअनुसार अमिर मगर (माटो चिन्ह) २१८ मतसहित अग्रस्थानमा छन्।

त्यसैगरी गणेश कार्कीले ११६ मत, सुनिल शर्माले ११९ मत र इरन कुमार राईले २८ मत प्राप्त गरेका छन्।

हालसम्म उक्त क्षेत्रमा कुल ५०० मत गणना भइसकेको छ।

निर्वाचन अधिकृतको कार्यालयले मतगणना अझै जारी रहेको जनाएको छ।

Top Changing Nepal

युट्युब सट्स