Jankari Kendra
१६ श्रावण २०८३, शनिबार
Worldlink

चितवन–१ मा दावा दोर्जे लामाको अग्रता

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८२, फाल्गुन, २२
चितवन–१ मा दावा दोर्जे लामाको अग्रता

 काठमाडौं ।  चितवन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ।

पछिल्लो विवरणअनुसार दावा दोर्जे लामाले ३९८ मत प्राप्त गर्दै अग्रस्थानमा छन्।

त्यसैगरी राजेन्द्र प्रसाद बुरलाकोटीले १९६ मत, हरी ढकालले ७१ मत र कृष्णराज पन्तले ६२ मत प्राप्त गरेका छन्।

मतगणना अझै जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स