Jankari Kendra
१६ श्रावण २०८३, शनिबार
Worldlink

काठमाडौँ क्षेत्र नम्बर ३ मा राजु पाण्डे विजयी,यस्तो छ मत परिणाम

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८२, फाल्गुन, २२
काठमाडौँ क्षेत्र नम्बर ३ मा राजु पाण्डे विजयी,यस्तो छ मत परिणाम

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ । देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी मत परिणाम अग्र स्थानमा रहेको छ ।

विजयी हुने क्रममा काठमाडौँ क्षेत्र नम्बर ३ मा  राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा उम्मेदवार राजु पाण्डे  १८७५७ मतका साथ विजयी भएका छन् ।

उनका निकटम प्रतिद्धन्दी उज्यालो नेपाल पार्टीका उम्मेदवार कुलमान घिसिङले १११७१  मत प्राप्त गरेका छन भने ६००० मत सहित तेस्रो स्थानमा नेपाली कांग्रेसका  रमेश अर्याल रहेका छन्।

Top Changing Nepal

युट्युब सट्स