Jankari Kendra
१६ श्रावण २०८३, शनिबार
Worldlink

झापा ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश पाठक विजयी, यस्तो छ मत परिणाम

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८२, फाल्गुन, २३
झापा ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश पाठक विजयी, यस्तो छ मत परिणाम

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ । देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीको मत परिणाम अग्र स्थानमा रहेको छ ।

विजयी हुने क्रममा झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभाका उम्मेदवार प्रकाश पाठक ३८,६७४ मतका साथ विजय भएका छन्।

उनका निकटम प्रतिद्धन्दी राष्ट्रिय प्रजातन्त्र पार्टी उम्मेदवार राजेन्द्रप्रसाद लिङ्देनले १७,२९४ मत प्राप्त गरेका छन् भने ८,१९९ मत सहित तेस्रो स्थानमा नेपाली कांग्रेसका राजेन्द्रकुमार घिमिरे रहेका छन्।

 

Top Changing Nepal

युट्युब सट्स