Jankari Kendra
१६ श्रावण २०८३, शनिबार
Worldlink

सिन्धुपाल्चोक-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भरतप्रसाद पराजुली विजयी,यस्तो छ मत परिणाम

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८२, फाल्गुन, २४
सिन्धुपाल्चोक-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भरतप्रसाद पराजुली विजयी,यस्तो छ मत परिणाम

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ। देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीको मत परिणाम अग्र स्थानमा रहेको छ।

विजयी हुने क्रममा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभाका उम्मेदवार भरतप्रसाद पराजुली  २४,४१२  मतका साथ विजय भएका छन्।

उनका निकटम प्रतिद्धन्दी श्रम संस्कृति पार्टीका उम्मेदवार माधव सापकोटाले १७,३२७ मत प्राप्त गरेका छन् भने ११,९६१ मत सहित तेस्रो स्थानमा नेपाली कांग्रेस पार्टीका सरेश नेपाल रहेका छन्।

Top Changing Nepal

युट्युब सट्स