Jankari Kendra
१६ श्रावण २०८३, शनिबार
Worldlink

रौतहट-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवीन्‍द्र पटेल विजयी,यस्तो छ मत परिणाम

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८२, फाल्गुन, २४
रौतहट-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवीन्‍द्र पटेल विजयी,यस्तो छ मत परिणाम

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ। देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीको मत परिणाम अग्र स्थानमा रहेको छ।

विजयी हुने क्रममा रौतहट क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभाका उम्मेदवार रवीन्‍द्र पटेल २७,३१८  मतका साथ विजय भएका छन्।

उनका निकटम प्रतिद्धन्दी जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार गोविन्द चौधरीले ११,९५४ मत प्राप्त गरेका छन् भने ९,८९० मत सहित तेस्रो स्थानमा आम जनता पार्टीका प्रभु साह रहेका छन्।

Top Changing Nepal

युट्युब सट्स