Jankari Kendra
३० भाद्र २०८३, मंगलवार
Worldlink

बर्दिया २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार श्रीधर पोख्रेल विजयी, यस्तो छ मत परिणाम

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, २४
बर्दिया २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार श्रीधर पोख्रेल विजयी, यस्तो छ मत परिणाम

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ। देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीको मत परिणाम अग्रस्थानमा रहेको छ।

विजयी हुने क्रममा बर्दिया क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभाका उम्मेदवार श्रीधर पोख्रेल २९,६७८ मतका साथ विजय भएका छन्।

उनका निकटम प्रतिद्धन्दी नेपाली कांग्रेसको पार्टीका किशोरसिंह राठोर २०,४०२ ले मत प्राप्त गरेका छन् भने १९,१८० मत सहित तेस्रो स्थानमा नेपाली कम्युनिस्ट पार्टीका सुरेश पन्थ रहेका छन्।

Top Changing Nepal

युट्युब सट्स