Jankari Kendra
३० भाद्र २०८३, मंगलवार
Worldlink

मुस्ताङ १ मा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी, यस्तो छ मत परिणाम

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, २४
मुस्ताङ १ मा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी, यस्तो छ मत परिणाम

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ । देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी मत परिणाम अग्र स्थानमा रहेको छ ।

विजयी हुने क्रममा मुस्ताङ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रतिनिधि सभा उम्मेदवार योगेश गौचन थकाली ३,३०७ मतका साथ विजयी भएका छन् ।

उनका निकटम प्रतिद्धन्दी नेकपा एमाले पार्टीका उम्मेदवार इन्द्रधारा डादु विष्ट १,८०६ ले मत प्राप्त गरेका छन् भने ७५९ मत सहित तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका अधितीय चन्द्र थकाली रहेका छन्।

Top Changing Nepal

युट्युब सट्स