Jankari Kendra
७ भाद्र २०८३, आईतवार
Worldlink

नेपाल राष्ट्र बैँकले सार्वजनिक गर्यो २०८३ सालको बैँक बिदा र समय तालिका (तालिकासहित)

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, चैत्र, ८
नेपाल राष्ट्र बैँकले सार्वजनिक गर्यो २०८३ सालको बैँक बिदा र समय तालिका (तालिकासहित)

काठमाडौँ। नेपाल राष्ट्र बैँक बिदा र कार्यालय समयको नयाँ तालिका सार्वजनिक गरेको छ। नयाँ वर्ष,बुद्ध जयन्ती,गणतन्त्र दिवस,संविधान दिवस लगायतका रााष्ट्रिय पर्वमा देशभर बैँक बन्द रहनेछन् भने केही चाडपर्वमा स्थान तथा समुदायअनुसार मात्रै बिदा दिइने व्यवस्था गरिएको छ। दशैँ र तिहारका लागि क्रमशः७ र ५ दिन बिदा तोकिएको छ ।

राष्ट्र बैँकले मौँसम अनुसार कार्यालय समय पनि फरक राखेको छ। गर्मीमा शिहान १० देखि साझँ ५ बजेसम्म र जाडोमा बिहान १० देखि दिउँसो ४ बजेसम्म कार्यालय सञ्चालन हुनेछ। शनिबार नियमित बिदा रहनेछन भने आकस्मिक बिदामा पनि सीमित सेवाहहरु सञ्चालन हुने जनाइएको छ ।

वि.स.२०८३ सालको नेपाल राष्ट्र बैँक बिदाको सूची यस्तो रहेको छ:-

 

Top Changing Nepal

युट्युब सट्स