काठमाडौँ जिल्ला अदालत अगाडि प्रहरी र प्रदर्शनकारीबीच झडप,स्थिति तनावग्रस्त
जानकारी केन्द्र
२०८२, चैत्र, १४
काठमाडौँ । काठमाडौँमा रहेका काठमाडौँ जिल्ला अदालत अगाडि प्रदर्शनकारी र प्रहरी बीच आज झडप भएको छ । केपी शर्मा ओली पक्राउको विरोधमा उत्रिएका एमाले समर्थकहरुले माइतीघर मण्डलाबाट नयाँ बानेश्वर तर्फ अघि बढ्न खोजेछि खवस्था तनावपुर्ण बनेको हो ।
प्रहरीले बबमहल क्षेत्रमै प्रदर्शनकारीलाई रोक्ने प्रयास गरेपछि दुवै पक्षबीच धकेलाधकेल हुदैँ झडपमा परिणत भएको हो । झडपपछि सो क्षेत्रमा केही समय तनावको अवस्था सिर्जना भएको छ भने सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
सम्बन्धित समाचार
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
पहिरोले १४ मेगावटको घारखोला पावर हाउसमा क्षति
क्लासिक टेकमा १०० भन्दा बढी रोजगारीको अवसर
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
आकर्षक डिजाइन र स्मार्ट सुविधासहित रेड्मी वाच–६ सिरिज नेपालमा सार्वजनिक
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
एनसेलको ‘मनसुन अफर’ सार्वजनिक, सिम र प्याक खरिदमा २० प्रतिशतसम्म क्यासब्याक


