अण्डाको मूल्यमा वृद्धि, क्रेटको कति ?
जानकारी केन्द्र
२०८३, बैशाख, १
काठमाडौँ । अण्डा उत्पादन घट्दै र बजारमा माग बढ्दै गएपछि अण्डाको मूल्य पुनः वृद्धि गरिएको छ । लेयर्स कुखुरापालन संघले आजदेखि लागू हुनेगरी नयाँ फार्म निर्धारण गरेको हो ।
नयाँ दरअनुसार ठुलो अण्डाको मूल्य प्रतिक्रेट ४६५ रुपैँया पुगेको छ भने जुन पहिले भन्दा १५ रुपैँयाले बढी हो। त्यस्तै मझौला अण्डाको मूल्य पनि बढेर ४१५ रुपैँया कायम गरिएको छ ।
संघका अनुसार कुखुरामा रोगको प्रभाव बढ्दो गर्मी र नयाँ वर्षका कारण बढेको पर्यटकिय गतिविधिले उत्पादन घटाएर माग बढाइएको छ। त्यस्तै गरी सीमामा कडाइका कारण बाहिरबाट अण्डा आयात घटेको छ।
किसानहरुले भने अझै लागत मूल्य नपाएको गुनासो गरेका छन्। उत्पादन लागत प्रतिक्रेट करिब ५७४ रुपैँया पर्ने मूल्य अझै बढ्ने अपेक्षा गरिएको छ।
सम्बन्धित समाचार
यमराजको पूजा र विविध झाँकीसहित आज गाईजात्रा मनाइँदै
आज देशका धेरैजसो स्थानमा वर्षाको सम्भावना
१८ अर्ब डलरको सम्झौतापछि मेटाले फेर्दै फेसबुक–इन्स्टाग्रामका फिचर
विपद व्यवस्थापनमा नेपाल चेम्बरले प्रहरीलाई गर्यो १७ सर्भिलेन्स ड्रोन हस्तान्तरण
भारतले राख्याे नेपालका बाढी पीडितलाई उच्च प्राथमिकतामा, थप सहयोग पठाउने
लिपमोटर सी १० अब विशेष मूल्यमा, सांग्रिला मोटर्सले तोक्यो रु. ७५.९९ लाख
ट्रेन्डिङ
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
२०८३ भदौं ९ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

