सुनचाँदीको मूल्यमा गिरावट,कतिमा हुदैँछ कारोबार ?
जानकारी केन्द्र
२०८३, बैशाख, ११
काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा उल्लेखनीय गिरावट देखिएको छ । पछिल्ला दिनहरुमा निरन्तर घट्दो क्रममा रहेको सुनको मूल्य आज ओरालो लाग्दै प्रतितोला २ हजार २०० रुपैँयाले घटेको छ ।
नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ५०० रुपैँया कायम भएको छ । त्यस्तैगरी चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा ७५ रुपैँयाले सस्तो हुदैँ प्रतितोला ४ हजार ९४५ रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।
अन्तराष्ट्रिय प्रभाव र मागमा आएको उतारचटढावका कारण पछिल्लो समय सुनचाँदीको कारण पछिल्लो समय सुनचाँदीको मूल्यमा निरन्तर परिवर्तन देखिँदै आएको छ ।
सम्बन्धित समाचार
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
