नेप्सेमा २५.८१ अंकको गिरावट
जानकारी केन्द्र
२०८३, बैशाख, १६
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज २५.८१ अंकले घटेर २७४४.४५ बिन्दुमा बन्द भएको छ। आज ३५१ कम्पनीका १ करोड २१ लाख ३४ हजार कित्ता शेयर कारोबार हुँदा कुल ४ अर्ब ९८ करोड ६२ लाख रुपैयाँको कारोबार भएको छ।
यसदिन १० उपसूचक राताम्य भएका छन्। वाणिज्य बैंक समूह ०.७६ प्रतिशत, फाइनान्स समूह ०.६४ प्रतिशत, होटल तथा पर्यटन समूह १.६४ प्रतिशत र हाइड्रोपावर समूह १.४५ प्रतिशतले घटेका छन्।
सम्बन्धित समाचार
शिक्षा ऐनमा निजी विद्यालयका मुद्दा समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव
एम्पियर नेपालको चाडपर्व अफर, ग्राहकलाई १ लाख जित्ने अवसर
अल्ट्राभायोलेटको दशैं अफर, बाइक किन्दा हेल्मेटदेखि डायमन्ड कोटिङसम्म उपहार
पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र स्थानीय प्रतिभाको उत्साहपूर्ण प्रदर्शनसहित सम्पन्न
टिभिएसको दुबई सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय अवार्ड, आफ्टर–सेल्स सेवामा नेपालको उत्कृष्टता
एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
