घट्यो आज सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?
जानकारी केन्द्र
२०८३, बैशाख, ३०
काठमाडौं । सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन छापावाला सुन प्रतितोला ३ लाख २ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यसअनुसार आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको हो ।
यस्तै, चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रतितोला ५ हजार ७१० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार ६९५ रुपैयाँमा कारोबार भएको थियो । यसअनुसार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले वृद्धि भएको महासंघले जनाएको छ ।
सम्बन्धित समाचार
ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकबीच एनपीएल सिजन ३ का लागि विशेष साझेदारी
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
लैनचौरमा सारथी इकुटरको नयाँ शोरुम सञ्चालनमा
