• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०५ असार २०८३, शुक्रबार
०५ असार २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

तराईमा जलवायुमैत्री धान उत्पादन बढाउन दक्षिण कोरियाको १.८१ अर्ब रुपैयाँ अनुदान
  • १३ घण्टा 

इन्डियन इन्टरनेसनल फाइट लिगमा दिल्ली टिमबाट प्रतिस्पर्धा गर्दै नेपाली एमएमए खेलाडी कोशिश श्रेष्ठ
  • १६ घण्टा 

शाहरूखको सानो सहयोगले बन्यो सबैभन्दा बढी कमाउने चौंथो मराठी फिल्म
  • १६ घण्टा 

एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित
  • १७ घण्टा 

आईकार भी२३ ले जित्यो रेड डट अवार्ड : डिजाइन कन्सेप्ट २०२६
  • १८ घण्टा 

कालो चना खाने यो हो सही तरिका, बुढेसकालमा पनि देखिनेछ जवान
  • १८ घण्टा 

मृगौला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत
  • १८ घण्टा 

विश्वकप हेर्नेले तिरे ४६ हजारसम्म पार्किङ शुल्क, एक बोतल पानीको १ हजार रूपैयाँ
  • २० घण्टा 

आज पुर्वी तराईको भू-भागमा मध्यम बर्षा हुने
  • २१ घण्टा 

लोकप्रिय समाचार

  • १. नारायणी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार

  • २. युद्दबिराम सहमतिसँगै अमेरिका पुग्यो इरानी विश्वकपको टोली

  • ३. विश्वकप हेर्नेले तिरे ४६ हजारसम्म पार्किङ शुल्क, एक बोतल पानीको १ हजार रूपैयाँ

  • ४. काठमाडौँको मेरियट होटलमा ‘फ्लेभर्स अफ थाइल्याण्ड’ फेस्टिभल सुरु

  • ५. २०८३ जेठ ३१ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ६. मे महिनामा मात्रै चीनले गर्यो ९ लाख ३० हजार सवारीसधान निर्यात

  • ७. चीनले गरयो आठ उपग्रह बोकेको रकेटको प्रक्षेपण

  • ८. मृगौला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

  • ९. २०८३ असार ०३ गते बुधवार, यस्तो रहेको छ तपाईको आजको राशिफल्

  • १०. आज तराईको भू-भागमा केही ठाउँमा गर्जन संग वर्षा हुने

लोकमान, सर्वोच्च र राजनीतिक नेतृत्व

admin २०७३, कार्तिक, ५

रोशन पोखरेल

सर्वोच्च अदालतले अख्तियार प्रमुख लोकमान सिंह कार्कीको घरमा पुर्जी टास्नका लागी ठुलै पापड बेल्नु पर्यो l एउटा सबैधानिक निकायले अर्को सबैधानिक निकायका प्रमुख बिरुद प्रक्रिया अगाडी बढाउदा धेरै पटक असफल भएको महसुस गर्नुपर्यो l मुलुकको सर्वोच्च सस्था भनेको सर्वोच्च अदालत हो l उसको त यो हालत छ भने आम जनताले ठुला बढा विरूद उत्रिनु भनेको बालुवामा पानी हाले सरह नै हुने देखिन्छ l गल्ती र कमजोरीको कुरा गर्ने हो भने कोही पनि तल माथी देखिदैन l कानुनलाई आफ्नो ढंगबाट विश्लेषण गरेर आफु अनुकुलको व्याख्या गर्ने धेरै छन् l लोकमान र सर्वोच्च अनि जनताका प्रतिनिधि भनौदा दलहरु यसकै एउटा उदाहरण हुन् l खासमा भन्ने हो भने लोकमान अकस्मात यो स्थानमा पुगेका भने होइनन् l उनलाई नेपालको संरचनाले गर्दा यो ठाउँमा पुग्ने मौका मिलेको हो l यति कुरा राजनीतिक दलहरुले नबुझेको पनि होइन तर समस्या यहाँ निर छ की उनीहरु लोकमानलाई आफ्नो स्वार्थ पूर्तिको साधन बनाएर अगाडी बढन चाहन्थे l हाल आफुले गरेको गल्ती लोकमानले उदागर गर्ने डरले लोकमान र सर्वोच्चको रमितेको रुपमा राजनीतिक दलहरु बसिरहेको देखिन्छ l हाम्रो देश नेपाललाई चार जात छतीस वर्णको साझा फूलबारी, गौतम बुद्ढ र सर्वोच्च शिखर सगरमाथाको देश भनि गर्वका साथ भन्ने गरिन्छ तर राजनीतिक दलहरुको गलत प्रकरणले देश बिकासको बाटोमा अघि बढनुको साटो उदोगति तर्फ मोडीएको जस्तो देखिन्छ l केही दिन अघि लोकमान सिंह कार्कीले आफु बिरुद सर्वोच्चमा मुदा परेपछि त्यसका विरूद लडाकु शिविर प्रकरणको मुदा तिन वर्ष पछि उठाएका थिए l साच्चै गर्ती गर्नेलाई सजाय दिनुपर्छ तर आफु बचे अरुलाई बचाउने अनि समस्यामा पर्ने भएपछि अर्कालाई पनि पारि दिने, यो कस्तो न्याय हो ? के हामी आम नेपाली जनताले चाहेको नयाँ संविधान यही हो र ? राजनीति भनेको सुव्यवस्था निर्माण गर्ने प्रणाली हो तर हाम्रो देशमा सत्तामा पुग्ने खेल बनिरहेको छ l राजनीति भन्ने बितिकै सत्तामा पुग्नु पर्छ भन्ने होइन तथापी सत्तामा पुगेर प्रणाली निर्माण र सस्थापित गर्न सहज रहन्छ l संविधान सम्मत किसिमले कानुन बनाई कानुनको प्रभावकारी प्रयोग गर्ने मुख्य काम राजनीति गर्नेहरुको हो तर राजनीतिक दलहरु आजको दिनमा राजनीतिको मुलधार बिर्सेर पैसा र शक्तिको कुटिल धन्दामा लागी रहेका छन् l उनीहरुका आसेपासे एवम चाकरी बाजहरु यही धन्दाबाट फाइदा लुटीरहेको पाइन्छ जसका लागी संविधानको पालना भन्ने चिज त खोलाले बगाए सरि भएको छ l

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पितृ उद्धारका लागि आज शिवालयमा बत्ती बालिँदै
सूर्य, बुध र शुक्र मिल्दा त्रिग्रही योग, तीन राशि हुनेहरु रहनुस् सावधान !
स्वर्ग खोज्न उपल्लो मुस्ताङ्ग गए पुग्छ ..

ताजा

तराईमा जलवायुमैत्री धान उत्पादन बढाउन दक्षिण कोरियाको १.८१ अर्ब रुपैयाँ अनुदान

इन्डियन इन्टरनेसनल फाइट लिगमा दिल्ली टिमबाट प्रतिस्पर्धा गर्दै नेपाली एमएमए खेलाडी कोशिश श्रेष्ठ

शाहरूखको सानो सहयोगले बन्यो सबैभन्दा बढी कमाउने चौंथो मराठी फिल्म

एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.