• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२४ असार २०८३, बुधबार
२४ असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

ट्राफिक जरिवानावाट एकैदिन दुई हजार ६६ सवारीचालक कारबाहीमा, १८ लाख ६० हजार राजश्व संकलन
  • ७ घण्टा 

आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ७ घण्टा 

देशभर मनसुनी वायुको प्रभाव : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा 

मोबाइल-कम्प्युटर धेरै चलाउनुहुन्छ ? आँखा जोगाउन ‘२०-२०-२०’ नियमबारे अवश्य जान्नुहोस्
  • ९ घण्टा 

२०८३ असार २५ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १० घण्टा 

शाओमी नेपालको नयाँ सर्भिस सेन्टर ताम्राकार हाउसमा सञ्चालन, प्रयोगकर्तालाई सहज र भरपर्दो सेवा
  • २२ घण्टा 

बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय
  • २३ घण्टा 

जापानले बनायो भूकम्प आउनासाथ हावामा माथि उठ्ने घर
  • १ दिन 

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्थाबीच रणनीतिक साझेदारी
  • १ दिन 

लोकप्रिय समाचार

  • १. लायन्स क्लब अफ काठमाडौं समर्पणद्वारा रक्तदान तथा सामाजिक सेवासहित लायन्स वर्ष २०२६–२७ को शुभारम्भ

  • २. वैज्ञानिकहरूले खोजे नयाँ जीव, जुन ‘शिशु शारीरिक’ संरचनामा नै हुन्थ्यो बुढो

  • ३. देशभर मनसुनी वायूको प्रभाव : एक दुई स्थानमा भारी वर्षाको सम्भावना

  • ४. एशियन बैंकिङ एन्ड फाइनान्सबाट नेपाल एसबिआई बैंकलाई चार अन्तर्राष्ट्रिय अवार्ड

  • ५. देशभर मनसुनी वायुको प्रभाव : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ६. २०८३ असार २० गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ७. पोर्चुगललाई स्तब्ध पार्दै स्पेन क्वाटर फाइनलमा प्रवेश

  • ८. एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि

  • ९. तीन मोटरसाइकलसहित झण्डै १२ लाखको अवैध भारतीय कपडा बरामद

  • १०. अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले २० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै

रामादा बाई विन्धाम इटहरीले दिँदैछ प्रिमियम स्टेकेशन प्याकेजसहित रोमान्चक विश्वकप अनुभव

जानकारी केन्द्र २०८३, असार, २१

इटहरी। रामादा बाई विन्धाम इटहरीले यो विश्वकप सिजनमा फुटबलप्रेमीहरूका लागि विशेष स्टेकेशन प्याकेज सार्वजनिक गरेको छ। सार्वजनिक स्थानको भीडभाड र होहल्लाबाट टाढा बसेर प्रत्येक खेल आरामदायी वातावरणमा हेर्न चाहने दर्शकहरूलाई लक्षित गर्दै यो प्याकेज ल्याइएकोे बताइएको छ ।

आयोजकका अनुसार “बिग म्याच अन टिभी,प्रिमियर सर्भिस अन कल” नाम दिइएको यो प्याकेजअन्तर्गत पाहुनाहरूले आफ्नो कोठामै बसेर फिफा विश्वकपका सम्पूर्ण खेलहरूको प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन्। प्रत्येक कोठामा टेलिभिजनको सुविधा उपलब्ध भएकाले भीडभाडयुक्त बार वा सार्वजनिक प्रदर्शनस्थलको झन्झटबाट टाढा रहेर आरामदायी रूपमा खेलको आनन्द लिन सकिने होटलले जनाएको छ। होटलले यसलाई एक्लै खेल हेर्न चाहने फ्यानदेखि साथीभाइको समूहमा बसेर विश्वकपको मजा लिन चाहनेहरूका लागि उपयुक्त प्याकेजका रूपमा प्रस्तुत गरेको छ।

यो प्याकेजको मूल्य एकल बसाइका लागि रु ६,५०० र दुईजनाका लागि रु ७,५०० निर्धारण गरिएको छ, जसमा सबै प्रकारका करहरू समावेश हुने बताइएको छ। प्याकेज बुक गर्ने पाहुनाहरूले भेज र ननभेज स्न्याक्ससँगै बियरको सुविधा पनि पाउनुका साथै होटलको स्विमिङ पुल, साउना र स्टीम सुविधामा पूर्ण पहुँच पनि उपलब्ध हुनेछ। विश्वकपका सबैभन्दा महत्वपूर्ण खेलहरू सेमिफाइनल र फाइनलका लागि होटलले विशेष बिग स्क्रिन भ्यूइङ एक्सपिरियन्स पनि आयोजना गर्नेछ, जसले पाहुनाहरूलाई उत्साहजनक सामुहिक वातावरणमा खेल हेर्ने अवसर दिने जनाइएको छ।

यस प्याकेजअन्तर्गत उपलब्ध अन्य सुविधाहरूमा उपलब्धताअनुसार बेलुकी ४ बजेसम्म अर्ली चेक-इन तथा लेट चेकआउट, साथै बसाइका क्रममा अतिरिक्त खानपानमा १० प्रतिशत छुट समावेश रहेको बताइएको छ। होटलका अनुसार यो प्याकेजले रिसोर्टमा जस्तै आरामदायी अनुभव दिने र विश्वकपका ससाना मोमेन्टहरूको पनि आनन्द लिन सघाउने छ।

इटहरीमा अवस्थित यो होटलले पूर्वी नेपालमा प्रिमियम आतिथ्य सेवाको अनुभव प्रदान गर्दै विश्वकपको रौनकलाई अझ विशेष बनाउने लक्ष्य राखेको छ भने व्यवसायिक यात्रा, घुमफिर वा विश्रामका बेलामा फुटबलसँगै रमाउन चाहने पाहुनाहरूका लागि यो प्याकेज सहज, आरामदायी र आकर्षक विकल्प बन्न सक्ने विश्वास होटलले लिएको छ।

यो प्याकेज बुक गर्न इच्छुक पाहुनाहरूले बुकिंग तथा थप जानकारीका लागि होटलसँग प्रत्यक्ष सम्पर्क गर्न सक्नेछन्।

 

  • रामादा बाई विन्धाम
  • विश्वकप
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ट्राफिक जरिवानावाट एकैदिन दुई हजार ६६ सवारीचालक कारबाहीमा, १८ लाख ६० हजार राजश्व संकलन
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
देशभर मनसुनी वायुको प्रभाव : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

ताजा

ट्राफिक जरिवानावाट एकैदिन दुई हजार ६६ सवारीचालक कारबाहीमा, १८ लाख ६० हजार राजश्व संकलन

आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

देशभर मनसुनी वायुको प्रभाव : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

मोबाइल-कम्प्युटर धेरै चलाउनुहुन्छ ? आँखा जोगाउन ‘२०-२०-२०’ नियमबारे अवश्य जान्नुहोस्

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.