• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
३० असार २०८३, मङ्गलबार
३० असार २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नेपाली ज्वाँइ बलिउड अभिनेता गोबिन्दाका दुई फिल्म चाँडै आउँदै
  • ६ घण्टा 

देशभर मनसुनी वायुको प्रभाव : कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा 

२०८३ असार ३१ गते बुधवार, आज कुन राशिका लागि कति लाभ? हेर्नुहोस् राशिफल
  • ९ घण्टा 

फ्रान्सलाई स्तब्ध पार्दै फिफा विश्वकपको फाइनलमा स्पेन
  • १० घण्टा 

ग्यास आपूर्तिमा सुधार, भोलिदेखि १४.२ केजीको फुल सिलिन्डर बिक्री सुरु
  • १९ घण्टा 

सवारी दुर्घटना राहतका लागि छुट्टै कोष स्थापना गर्न ट्रक व्यवसायी महासंघको माग
  • १९ घण्टा 

हालै फेला परेको नयाँ मुसा, जो हो उच्च हिमाली क्षेत्रमा बस्ने पहिलो स्तनधारी जीव
  • २० घण्टा 

स्वास्थ्य बीमामा नागरिकको पहुँच विस्तार गर्दै इसेवा र सहारा हेल्थ इन्सुरेन्स : रु.१,३९९ बाट सुरु हुने योजनामा रु.६ लाखसम्मको बीमा सुरक्षा
  • १ दिन 

११ महिनामा निर्यात बढ्यो, तर व्यापार घाटा १६ खर्ब नाघ्यो
  • १ दिन 

लोकप्रिय समाचार

  • १. तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बजारबाट ६० अर्ब उठाउने

  • २. शाओमी नेपालको नयाँ सर्भिस सेन्टर ताम्राकार हाउसमा सञ्चालन, प्रयोगकर्तालाई सहज र भरपर्दो सेवा

  • ३. नबिल बैँकको ४२ औँ वार्षिकोत्सव : “बैँकिङ एण्ड बियोन्ड” र एआइमार्फत भविष्यको नेतृत्व गर्ने प्रतिबद्धता

  • ४. नेप्से परिसूचकमा १९.६७ अंकको गिरावट

  • ५. क्वासार ब्रह्माण्डको सबैभन्दा चम्किलो वस्तु, जो दुई बर्षमा दोब्बर भेटियो

  • ६. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ७. गणेश नेपालीको मृत्यु राती नै भएको थियो तर सरकारले उपचारको स्टन्ट गरयोः सांसद शाही

  • ८. २०८३ असार २५ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ९. संस्कृति इन्टरनेशनल स्कुल र श्री पञ्चकन्या माविबीच सहकार्य,सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क फ्याब ल्याब कक्षा

  • १०. पहिलो क्वाटरफाइनल खेल आजदेखि : फ्रान्स र मोरोक्को दोस्रो पटक विश्वकपमा भिड्दै

नेपाली ज्वाँइ बलिउड अभिनेता गोबिन्दाका दुई फिल्म चाँडै आउँदै

जानकारी केन्द्र २०८३, असार, ३१

काठमाडौं । बलिउड अभिनेता गोविन्दाले हालै ठूलो पर्दामा आफ्नो पुनरागमनको औपचारिक घोषणा गरेका छन् । एक पत्रकार सम्मेलनमा उनले आफ्ना आगामी चलचित्रहरू ‘रूपा’ र ‘दुनियादारी’ का बारेमा जानकारी दिएका हुन । उनले यो परियोजनामा ​​नयाँ अभिनेत्री रानी स्वर्णकारसँग काम गर्ने कुरा पनि खुलासा गरेका छन । मुख्य भूमिका निर्वाह गर्नुका साथै गोविन्दाले यस चलचित्रको निर्माण पनि गर्दैछन्।

द टाइम्स अफ इन्डियाका अनुसार सो क्रममा गोविन्दाले आफ्नो करियरका उतार चढाव बारे पनि कुराकानी गरेका छन । उनले भने, ‘सायद मलाई कहिलेकाहीँ बेवास्ता गरिनु नै मेरो भाग्यमा थियो। मानिसहरू भन्थे कि अब मलाई चलचित्रहरूमा देख्न पाइने छैन। म नयाँ सुरुवात गर्दैछु। र म भगवानसँग प्रार्थना गर्छु कि यो चलचित्रले जादु गरोस्, जसले मैले कल्पना गरेको कुरा मात्र होइन, मानिसहरूले सोच्न पनि नसक्ने कुरा हासिल गरोस्। यो चलचित्र विशेष गरी युवाहरूका लागि हो। यसलाई हलमा हेर्न पाउनु उनीहरूका लागि एउटा सपना साकार भएजस्तै हुनेछ। र, यो सम्भव छ। म यहाँ आध्यात्मिकताको कुरा गर्ने छैन्।’

उनले आफ्नो जीवनमा अंक १४ सधैं किन विशेष रहँदै आएको छ भन्नेबारे थप बताए। उनले भने, ‘१४ मेरो भाग्यशाली अंक हो। म अंकज्योतिषमा विश्वास गर्छु। मेरो नाम पनि अंक ज्योतिषकै आधारमा राखिएको थियो। मैले एकदमै सानो उमेर १४ वर्षको हुँदा यसमा विश्वास गर्न थालेँ। ममाथि ईश्वरको कृपा थियो, मैले एकै हप्तामा १४ वटा चलचित्रमा हस्ताक्षर गरेँ। त्यसपछि, मैले १४ वर्षसम्म ‘सुपर स्टारडम’को पनि अनुभव गरेँ पछि म १४औँ लोकसभाको सांसदसमेत बन्न सफल भए, मैले १४ वर्षसम्म सङ्घर्ष गरे।’

गोविन्दा हालै रियालिटी शो ‘लक अप सिजन २’ मा देखा परे, जसमा उनकी श्रीमती सुनिता आहुजा पनि एक प्रतिस्पर्धी थिइन्। कार्यक्रमकी सञ्चालक फराह खान र सुनितासँगको कुराकानीका क्रममा गोविन्दाले ठट्टा गर्दै आफ्नी श्रीमतीसँगको तिक्ततापूर्ण सम्बन्धबारे संकेत गरेका थिए र घुँडामा झुक्किएर गोली लागेको भनिएको त्यो चर्चित घटनालाई पनि सम्झिए।

कार्यक्रमको बारेमा बोल्दै गोविन्दले भने, ‘यो ‘लक अप’ हो, जुन देखिने छ, त्यहाँ धेरै अन्य लकअपहरू छन् जुन देखिँदैनन् र म त्यहीँबाट आएको हुँ।’

उनकी नेपाली मुलकी श्रीमती सुनिता आहुजासँग पछिल्लो सबन्धका कारण चर्चामा रहेका छन् । जो उनी गत बर्षभरी मिडियामा छाइरहे । खासमा अहुजाले श्रीमान गोबिन्दा अन्य महिलासँग लागेको भन्ने जिकिर गरे पछि यो जोडी टाइमलाइनमा देखियो ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर मनसुनी वायुको प्रभाव : कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना
फ्रान्सलाई स्तब्ध पार्दै फिफा विश्वकपको फाइनलमा स्पेन
ग्यास आपूर्तिमा सुधार, भोलिदेखि १४.२ केजीको फुल सिलिन्डर बिक्री सुरु

ताजा

नेपाली ज्वाँइ बलिउड अभिनेता गोबिन्दाका दुई फिल्म चाँडै आउँदै

देशभर मनसुनी वायुको प्रभाव : कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

२०८३ असार ३१ गते बुधवार, आज कुन राशिका लागि कति लाभ? हेर्नुहोस् राशिफल

फ्रान्सलाई स्तब्ध पार्दै फिफा विश्वकपको फाइनलमा स्पेन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.