२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
मेष-
नयाँ अवसरको पूर्ण लाभ लिन सक्नुहुनेछ। मेहनतले पुराना समस्याहरू सुल्झिनेछन्। खानपान र स्वादिष्ट भोजनको आनन्द मिल्नेछ।
वृष-
परिस्थिति अनुकूल रहनेछ र बोलीको प्रभावले रोकिएका कामहरू सिद्ध हुनेछन्। समाजमा तपाईँको विचारको कदर हुनेछ।
मिथुन-
घरपरिवारमा मेलमिलापको वातावरण बन्नेछ। आफन्त तथा विश्वासपात्रको सहयोगले आत्मबल बढ्नेछ। सम्भव भएसम्म टाढाको यात्रा नगर्नुहोला।
कर्कट-
नयाँ र गोप्य योजनाहरू सफल बन्नेछन्। सन्तानका तर्फबाट शुभ समाचार पाइनेछ भने आम्दानीका नयाँ स्रोतहरू पहिल्याउन सकिनेछ।
सिंह-
कार्यक्षेत्रमा नयाँ जिम्मेवारी थपिने सम्भावना छ। विद्यार्थी वर्गका लागि अध्ययन९अध्यापनमा सफलता मिल्नेछ। व्यापारिक यात्रा फलदायी हुनेछ।
कन्या-
कार्यक्षेत्रमा समयमै कामहरू सम्पादन हुनेछन्। शुभचिन्तकहरूको साथ र सहयोगले अधुरा कामहरू पुनः प्रारम्भ हुनेछन्। ९शुभ रंगः पहेँलो, शुभ अंकः ७०
तुला-
परिवारको साथ र सहयोगले मन प्रसन्न रहनेछ। धार्मिक वा सामाजिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। व्यवसायमा निर्णय लिँदा विचार पुर्याउनुहोला।
वृश्चिक-
अनावश्यक शङ्का९उपशङ्काबाट टाढा रहनुहोला। उच्च अधिकारीहरूसामु आफ्नो क्षमता प्रदर्शन गर्ने मौका मिल्नेछ। स्वास्थ्यमा भने ध्यान दिनुहोला।
धनु-
हतारमा नयाँ कामको थालनी नगर्नुहोला। पुराना कामहरूलाई नै निरन्तरता दिनु राम्रो हुनेछ। अरूको आश्वासनमा परेर निर्णय नलिनुहोला।
मकर-
कार्य क्षेत्रमा समयमै काम पूरा हुनाले मन प्रसन्न रहनेछ। पुराना उपलब्धीले नोकरी वा पेसामा पदोन्नतिका लागि मद्दत पुर्याउनेछन्।
कुम्भ-
आफ्नो क्षमताले अरूलाई प्रभावित पार्न सकिनेछ। नयाँ काम वा व्यवसाय सुरु गर्ने राम्रो समय छ। सम्बन्धहरूमा प्रेम र विश्वास बढ्नेछ।
मीन-
नयाँ काम वा यात्रा गर्दा विशेष सजगता अपनाउनुहोला। सामाजिक क्षेत्रमा प्रभाव र प्रतिष्ठा बढ्नेछ भने वरिष्ठ व्यक्तिहरूको सहयोग प्राप्त हुनेछ।
सम्बन्धित समाचार
२०८३ असोज २८ गते बुधबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज २५ गते आइतबार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज २४ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज १८ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
