• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, पुष ०६, २०८२
आइतबार, पुष ०६, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न

२०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

आज : नेप्से बढ्यो कि घट्यो ?

नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित

बागमती नदीमा फोहोर संकलनका लागि ट्रास बेरियर जडान

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

८४ दिनका लागि २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ शुक्रबारबाट सुरु

नोबेल मेडिकल कलेज भवनबाट खसेका इन्टर्न डाक्टरको निधन

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

  • ५. Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

  • ६. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्य पनि बढ्यो : कतिमा हुँदैछ कारोबार ?

  • ८. दिपल एस०५ ले पायो युरो एनक्यापमा ५ स्टार रेटिङ

  • ९. सुनको मूल्य घट्दा चाँदी भने बढ्यो, कतिमा हुँदैछ कारोबार?

  • १०. नाइमाको वार्षिक साधारण सभा सम्पन्न, आगामी मोबिलिटी एक्सपो श्रावण २६ देखि ३१ सम्म हुने

यस्तो छ अलैंचि खेति गर्ने तरिका

नेपालले निर्यात गर्ने वस्तु मध्ये अलैचि पनि एक हो । अलैचिको माग विश्व बजारमा दिन प्रतिदिन बढ्दै छ । त्यसैले अलैचि खेति गरी आयस्रोत राम्रो बनाउन सकिन्छ ।

अलैंची प्रजाति

ठूलो अलैंचीका केही उत्पादित प्रजातिहरू छन्।
यसबाहेक अनेक उप-प्रजाति वा जातहरू रहेका छन्, जसको नाम
स्थानीय लेप्चा, भोटिया र
नेपाली भाषामा राखिएको छ। ती प्रजातिहरू हुन्

साउने

यो धेरै अनुकूल प्रजाति हो, जो समुद्रसतहदेखि मध्यम तथा १३५० मिटर र
त्यसभन्दा माथिको उँचाइमा अति उत्तम हुन्छ। यसको बोट बलियो हुन्छ,
पातको काण्ड खैरो रातो रंगदेखि हरियो-खैरो रंगको,
बोटको टुप्पोमा केही सानो हुँदै गएको, १.५ देखि २.० मिटर अग्लो,
हष्टपुष्ट, पातहरू गोलाकार र चौडादार अनि भुइँडाँठको रंग रम्से
प्रजातिको जस्तै हुन्छ। यसको दाना ठूलो र पोटिलो अनि दानाभित्र ३५-५०
मसिनो बीज हुन्छ र वाष्पशील
तेलको मात्रा १.८-२.५ प्रतिशत हुन्छ। मार्चदेखि शुरु भएर मईसम्म फूल
फुल्छ अनि सेप्टेम्बर-अक्टोबर महिनामा यसको फसल उठाइन्छ। अत्यधिक
उच्च क्षेत्रमा यो नोभेम्बरसम्म पुग्नसक्छ। सिक्किम र
दार्जीलिङको निम्न, मध्य र अधिक उच्च
क्षेत्रमा यो प्रजाति धेरै मेल खाएको छ। यो प्रजाति छिर्के, फुर्के, पातमा लाग्ने
दाग (लिफ स्पोट) र फूलडाँठ-कुहाउने (स्पाइक-रट) रोगहरू लाग्नसक्ने
हुन्छ। यो राम्रो परिवेशमा धेरै उत्पादन हुन्छ।

रम्से

यो प्रजाति समुद्रसतहदेखि १५१५ मिटर उँचाइमा धेरै अनुकूल हुन्छ एवं
भिरालो जमिनमा पनि यसको खेती गर्न सकिन्छ।
भुइँडाँठको खैरो रातो रंग र सानो पातबाट यो प्रजाति चिनिन्छ। यसको बोट १.५
देखि २.० मिटर अग्लो, बलियो र धेरै संख्यामा आँख्लाहरू हुन्छन्। मई
महिनामा फूल फुल्न शुरु हुन्छ अनि अक्टोबर-नोभेम्बर महिनामा फसल
उठाउनलायक हुन्छ। यसको दाना छोटो आकारको हुन्छ अनि दानाभित्र २५-४०
मसिना बीज हुन्छन्। यो छिर्के र फुर्के जस्ता सरुवा रोग
लाग्नसक्ने हुन्छ।

बेबो

यसको बोटको गानो अनौठो विशेषताको हुन्छ अनि माटोबाट यसले खाद्य पदार्थ
चुस्छ। यसको गानो माटोको माथिसम्म आउँछ अनि जरा माटोमुनि निकै गरिरोसम्म
पुग्छ, जसले गर्दा यसले खडेरी वा सुक्खा खप्न सक्छ।
कलिलो टुसा बाक्लो पातको दापले ढाकिएको हुन्छ, जसले बोटलाई फुर्के
सरुवा रोगलाई सहने शक्ति प्रदान गर्छ। यसको दाना मध्यम-
पोटिलो आकारको हुन्छ। यसको बीजमा २ प्रतिशत
वाष्पशील तेल हुन्छ।

जङ्गु गोल्से

यो समुद्रसतहदेखि १५०० मिटर मुनिको क्षेत्रमा अनुकूल हुन्छ र उत्तर
सिक्किमको जङ्गु क्षेत्रको लागि खास अनुकूल रहेको छ। बोट १.० देखि १.५
मिटर अग्लो हुन्छ अनि अन्य प्रजातिहरू जस्तो हष्टपुष्ट वा बलियो हुँदैन।
रम्से र साउनेभन्दा भिन्न यसको आँख्ला हरियो रंगको हुन्छ र पात सानो र
ठाडो हुन्छ। दाना ठूलो र पोटिलो हुन्छ, जसमा ५०-७०
मसिनो बीज रहेको हुन्छ। मार्च महिनादेखि फूल फुल्न शुरु
हुन्छ र सेप्टेम्बर-अक्टोबर महिनामा फसल उठाइन्छ। यसले छिर्के रोग
सहन सक्छ, तर यसमा फुर्के र पातमा सुम्लो हुने रोग लाग्नसक्ने हुन्छ।

भारलाङ्गे

यो प्रजाति मध्य र अधिक उँचाइ क्षेत्रमा उत्पादन हुने पाइएको छ। अधिक
उँचाइ क्षेत्रमा यसको उत्पादन असाधारण रूपमै उच्च हुन्छ। बोट १.५-२.५
मिटर अग्लो, हष्टपुष्ट प्रकारको र रम्से जस्तै सानो पात र त्यसको किनार
घुँगुरिएको हुन्छ। यस प्रजातिमा फूलडाँठ र उत्पादक डाँठको अनुपात निकै धेरै
हुन्छ। दानाको आकार मोटो-पोटिलो हुन्छ, जसभित्र ५०-७०
पोटिलो बीज रहेको हुन्छ। मध्यम उँचाइमा मई महिना र अधिक
उँचाइमा जून-जुलाई महिनामा फूल फुल्न शुरु हुन्छ। फलस्वरूप: अधिक
उँचाइमा धेरै ढिलो नोभेम्बरको अन्तसम्ममा फसल उठाइन्छ।
बीजमा वाष्पशील तेल २.५ प्रतिशत हुन्छ।
यसले प्रति हेक्टर ५०० केजी प्रशोधित दानाको उत्पादन
दिन्छ।

गोल्से

यसको बोट धेरै बलियो हुँदैन अनि ठाडो पातसहितको काण्ड हुन्छ,
यसमा तेर्सो ठाडो पात हुन्छ। यसले स्वयं छहारी दिने हुनाले
यसलाई कम सिँयाल चाहिन्छ। यो प्रजाति अधिकांश निम्न तथा मध्य
उँचाइमा उब्जाउ गरिन्छ। बोट सानो र
कम्ती संख्यामा आँख्ला वा डाँठहरू हुन्छन्। यसैले
नजिकको दूरी अनुकूल हुन्छ। यसको जातअनुसार
पातसहितको काण्ड हरियोदेखि लिएर खैरो रातो हुन्छ। पातहरू गाढा हरिया,
बाक्लो र बीचमा स्पष्ट मध्यकरङ्सहित चिल्ला हुन्छन्।
दाना मोटो-पोटिलो, गोलो, रातो-खैरोदेखि लिएर गाढा-कलेजी रंगको हुन्छ
र हल्का गोलो हुन्छ। औसत रूपमा एउटा दानामा ४०-५० बीज
हुन्छ। बीजमा वाष्पशील तेलको मात्रा २-३
प्रतिशत हुन्छ। यो धेरै उत्पादन नभए तापनि एकनासेपनको कारणले यसलाई
जानिन्छ अनि यो छिर्के रोगबाट सुरक्षित हुन्छ, तर फुर्के रोगबाट सुरक्षित
हुँदैन। यद्यपि यो प्रजाति ढुसीजातीय लिफ-स्पोट
(पातमा लाग्ने दाग) रोग लाग्नसक्ने हुन्छ।

राम्ला

यो अग्लो र रम्से जस्तै बलियो हुन्छ। यसको दाना कलेजी,
एकसमान र मध्यम-मोटो आकारको र प्रत्येक दानाभित्र २५-३०
बीज हुन्छ। बीजमा २.२-३ प्रतिशत
वाष्पशील तेल हुन्छ। यसको बोटले छिर्के रोगलाई
ठिक्कको सहन गर्न सक्छ, तर फुर्के रोग लाग्नसक्ने हुन्छ।

सेरेमना

यो प्रजाति पश्चिम सिक्किम, हि-गाउँको निम्न उँचाइको सानो क्षेत्रमा उत्पादन
गरिन्छ र अधिक उत्पादन क्षमताको निम्त यो प्रजाति चिनिन्छ। बोट १.५
देखि २.० मिटर अग्लो, आँख्ला वा डाँठ हरियो र पातहरू अधिकांश झर्ने
हुन्छन्। यसैले यसको नाम ‘सेरेमना’ राखिएको हो। औसत रूपमा प्रत्येक
उत्पादक फूलडाँठमा १० दाना फल हुन्छ भने प्रत्येक दानाभित्र ६५-७०
बीज रेकर्ड गरिएको छ।

उन्नत छनौट

स्पाइसेस बोर्डको मातहतमा रहेको भारतीय
अलैंची अनुसन्धान संस्थानको क्षेत्रीय
केन्द्रले सिक्किम र दार्जीलिङ
जिल्लाको ठूलो अलैंचीबारीमा खोजमूलक
सर्वेक्षणद्वारा केही अत्यधिक उत्पादनशील
छनौट चिन्हित गरेको छ। यी प्रजातिहरू विभिन्न
ठाउँमा विकासको क्रममा छन्। तीमध्ये निम्नलिखित प्रमुख छन्:
छनौट प्रजाति उँचाइमा मेल खाने

* एसबीएलसी ५ साउने मध्यमदेखि उच्च
एसबीएलसी ४७ भारलाङ्गे उच्च
एसबीएलसी ४२ गोल्से निम्न
एसबीएलसी ४४ जङ्गु गोल्से निम्न
एसबीएलसी ५० सेरेमना साउने मध्यमदेखि उच्च
एसबीएलसी ५१ हरियो गोल्से निम्न

निम्न: समुद्रसतहदेखि ९७५ मिटरभन्दा कम उँचाइ; मध्यम:
समुद्रसतहदेखि ९७५-१५१५ मिटर उँचाइ;
उच्च: समुद्रसतहदेखि १५१५ मिटरभन्दा माथिको उँचाइ

स्रोत- See more at: http://www.ymmnepal.org/news/detail.php?post=news&id=27#sthash.lb4wKpM1.dpuf

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न
    ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ शुक्रबारबाट सुरु
    हुस्सु र कुहिरोले ढाक्यो रौतहट, चिसोले जनजीवन अस्तव्यस्त

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

    Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

    ताजा

    ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    आज : नेप्से बढ्यो कि घट्यो ?

    नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न
    • २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • आज : नेप्से बढ्यो कि घट्यो ?
    • नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित
    • बागमती नदीमा फोहोर संकलनका लागि ट्रास बेरियर जडान

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.