स्वास्थ्य मन्त्रालयले माग्यो ११७ जना डाक्टर ( हेर्नुहोस सुचना सहित)
जानकारी केन्द्र
२०७३, बैशाख, ६
स्वास्थ्य मन्त्रालयले विभिन्न तहका कर्मचारी माग गरेको छ । मन्त्रालयले पदपूर्ति सम्वन्धी सूचना प्रकाशित गर्दै दरखास्तका लागि आवहान गरेको छ ।
नवौँ तहमा ११७ जना चिकित्सकलाई करार सेवामा नियुक्ति गर्ने भएको छ । विभिन्न १० वटा समूह उपसमूहमा मागिएका ती पदमा स्थायी नियुक्ति भएर आएको खण्डमा स्वतह छोडनुपर्ने उल्लेख छ ।
अन्तबार्ताबाट छनौट गरिने यो परीक्षामा दरखास्तका लागि १५ दिनको समय दिइएको छ ।
सम्बन्धित समाचार
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
अलपत्र यात्रुको उद्धारमा काठमाडौं महानगरको निःशुल्क यातायात सेवा
१८ अर्ब डलरको सम्झौतापछि मेटाले फेर्दै फेसबुक–इन्स्टाग्रामका फिचर
आज क्वाटी खाने दिनः घरमै बनाउनुहोस् स्वादिलो र पौष्टिक क्वाँटी
सेतो चिनीले साँच्चै बढाउँछ त डाइबिटिज ? जान्नुहोस वास्तविकता
बडीमालिका क्षेत्रमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा, टेलिफोन र इन्टरनेट सञ्चालन
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग


