• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, पुष ०६, २०८२
आइतबार, पुष ०६, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

बागमती नदीमा फोहोर संकलनका लागि ट्रास बेरियर जडान

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

८४ दिनका लागि २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सुरु

नोबेल मेडिकल कलेज भवनबाट खसेका इन्टर्न डाक्टरको निधन

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

२०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

हुस्सु र कुहिरोले ढाक्यो रौतहट, चिसोले जनजीवन अस्तव्यस्त

रिहा भएपछि चितवनमा रवि लामिछानेको विशेष सम्बोधन, ‘मिल्नुपर्नेहरु अन्तिममा मिलेरै छोड्छौं’

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

  • ५. Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

  • ६. चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्य पनि बढ्यो : कतिमा हुँदैछ कारोबार ?

  • ७. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ८. सुनको मूल्य घट्दा चाँदी भने बढ्यो, कतिमा हुँदैछ कारोबार?

  • ९. दिपल एस०५ ले पायो युरो एनक्यापमा ५ स्टार रेटिङ

  • १०. एमएडब्लु वृद्धिद्वारा नेपालगन्जमा अत्याधुनिक डोङफेङ र दिपल शोरुमको उद्घाटन

कर्मचारीको गल्तीले दुख झेल्न बाध्य सर्वसाधारण

रोशन पोखरेल

नेपालका अधिकांश स्थानिय निकायहर लथालिङ्ग अवस्थामा छन् । राज्य हुनुको कुनै अनुभूतिबिना स्वचालित मेसिन जस्तै परम्परागत र नैतिक मान्यतामा बाँधिएर चलिरहेका छन् । आम नागरिकका लागि राज्य युद्धकालमा बन्दुक बोकाएर सेना पठाउने संयन्त्र थियो । त्यसपछि सधैँ किचलो गर्ने संविधान सभा अनि अहिले चाहिँ राज्य के हो ? आम नागरिकलाई यसको जवाफ थाहा छैन । नेपालमा २०५९ सालपछि कम क्रियाशील बन्दै गएका राज्यका निकायहरू बिस्तारै निष्क्रिय भए ।

जनआन्दोलन पछि सुरु भएको स्थानिय निकाय  गतिशीलता कछुवाको तालमा छ । लामो समय जातीय–क्षेत्रीय आन्दोलनले फेरी चन्दा र धम्की आतङ्कले यसलाई प्रभावित गर्यो  । आज पनि राज्यलाई जनता सम्म पुससयाउने यो निकाय आफ्नो लयमा आउन सकेको छैन । जनप्रतिनिधी विहिन अवस्थामा भ्रष्टाचार, अनियमितता र अपारदर्शिताको ट्याग लिएर चलिरहेको छ । यस्तो अवस्थामा नागरिकले लोकतन्त्र, गणतन्त्र सबै रेडियोमा समाचार सुन्न मात्र उपभोग गर्न सकेका छन् भन्दा फरक नपर्ला ।नागरिकहरू काम वा समस्या लिएर स्थानिय निकायका कार्यालय आउँछन । कोही काम गरेर फर्कन्छन् । काम हुन नसक्ने भए सुझाव वा सल्लाह लिएर फर्कन्छन् ।

 प्रक्रिया वा कागजपत्रबारे बुझ्न आउनेहरू कुरा बुझेर फर्कन्छन् । लामे समय   जनप्रतिनिधी विहिन स्थनिय निकाय चारैतिर आलोचनाको केन्द्र भइसकेको छ । अपारदर्शीता, भ्रष्टाचार र अनियमितता पर्याय नै हो स्थानीय निकाय भनेर आम जनताले बुझेका छन् । नागरिकताको सिफारिस, बिहे दर्ता र बसाईंसराइ दर्ताको सिफारिसका लागि कार्यालयहरूमा सधैँ भिडभार भइरहने गर्छ । लोकतन्त्र भनेको नै लक्षित वर्गकोलागि र सबैको लागि हो । ठुला–ठुला भाषण र जटिल राजनीतिक दर्शन आमनागरिकले नबुझ्न सक्छन् । यो लोकतन्त्रको नागरिकले बुझ्ने भाषामा गरिएको अनुवाद हो । विवाह पछि गरिने दर्ता जसले पारम्परिक विवाहलाई कानुनी मान्यता दिन्छ र विवाहलाई वैधानिक बनाउँछ | यसको लागि श्रीमानको स्थाई बसोबास भएको वडा कार्यालयमा जानुपर्ने हुन्छ | विवाह दर्ता पश्चात् मात्र श्रीमतीको नागरिकतामा श्रीमान् नाम थर राख्न मिल्छ जसको लागि श्रीमानको नागरिकता जारी भएको जिल्ला प्रशासन कार्यालय जानुपर्छ । तर, मोरङमा रहेको कार्यालयको लापरवाहीले एक महिलाले दुख पाएकी छन् ।

कार्यालयका कर्मचारीको लापरवाहीले उनले दिनहु जसो दुख पाइरहेकी छन् । विदेश अध्ययनका लागि कागजात मिलाएकी ती महिलालार्इ प्रशासन कार्यालयको लापरवाहीले हैरानी व्यहोर्नु परेको हो । श्रीमानसगै विदेश जान कसरत गरिरहेकी ती महिलालार्इ प्रशासनका कर्मचारीको लापरवाहीले हैरानी भएको छ । उनले भनिन, “हामी हाम्रो काम छिटो, छरितो होस् भनेर जान्छै तर कर्मचारीले गर्ने सानो गल्तीले हामीले किन दुख पाएने ।’’

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बागमती नदीमा फोहोर संकलनका लागि ट्रास बेरियर जडान
    कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति
    ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सुरु

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

    Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

    ताजा

    बागमती नदीमा फोहोर संकलनका लागि ट्रास बेरियर जडान

    कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

    ८४ दिनका लागि २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

    ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सुरु

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • बागमती नदीमा फोहोर संकलनका लागि ट्रास बेरियर जडान
    • कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति
    • ८४ दिनका लागि २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
    • ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सुरु
    • नोबेल मेडिकल कलेज भवनबाट खसेका इन्टर्न डाक्टरको निधन

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.