रास्वपाको आज सचिवालय बैठक बस्दै, यस्ता छन् एजेन्डा
जानकारी केन्द्र
२०८३, बैशाख, २०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ । वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय ‘घन्टीघर’मा दिउँसो साढे १२ बजे बस्ने बैठकमा स्थानीय तह उम्मेदवार छनोट रूपरेखा, पार्टीले आगामी राजनीतिक र सांगठानिक रणनीतिका विषयमा छलफल हुँदैछ।
आगामी स्थानीय निर्वाचनका लागि योग्य र सक्षम उम्मेदवार कसरी चयन गर्ने भन्ने विषयमा रास्वपाले नयाँ विधि र मापदण्ड तयार गर्ने र पार्टीको आगामी महाधिवेशनलाई व्यवस्थित बनाउनका लागि महाधिवेशन कार्यविधि २०८३ का सम्बन्धमा पनि बैठकमा छलफल हुने जनाइएको छ ।
बैठकले संसदीय दलको विधान संशोधनका विषयलाई पनि प्राथमिकतामा राखेको छ। पार्टीको संसदीय भूमिकालाई अझ प्रभावकारी बनाउन विधानमा गर्नुपर्ने परिमार्जन र अन्य विविध समसामयिक राजनीतिक विषयहरूमा सचिवालय सदस्यहरूले आफ्नो धारणा राख्नेछन्।
सम्बन्धित समाचार
एआई कन्टेन्ट पहिचान र डिजिटल सुरक्षाका लागि टिकटकका नयाँ पहल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
