• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, पुष ०६, २०८२
आइतबार, पुष ०६, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न

२०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

आज : नेप्से बढ्यो कि घट्यो ?

नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित

बागमती नदीमा फोहोर संकलनका लागि ट्रास बेरियर जडान

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

८४ दिनका लागि २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ शुक्रबारबाट सुरु

नोबेल मेडिकल कलेज भवनबाट खसेका इन्टर्न डाक्टरको निधन

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

  • ५. Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

  • ६. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्य पनि बढ्यो : कतिमा हुँदैछ कारोबार ?

  • ८. दिपल एस०५ ले पायो युरो एनक्यापमा ५ स्टार रेटिङ

  • ९. सुनको मूल्य घट्दा चाँदी भने बढ्यो, कतिमा हुँदैछ कारोबार?

  • १०. नाइमाको वार्षिक साधारण सभा सम्पन्न, आगामी मोबिलिटी एक्सपो श्रावण २६ देखि ३१ सम्म हुने

थाहा पाई राखौ ,नेपाल टेलिकमले ल्यायो यस्ता झकास अफर

काठमाडौं | नेपाल टेलिकमले आफ्नो पन्ध्रौं बार्षिक उत्सवको अवसरमा विभिन्न अफर तथा सुवीधाहरु ल्याएको छ | कम्पनीले आफ्ना ग्राहकको सुविधालाई  लक्षित गरि विभिन्न प्याकेज तथा छुटको व्यवस्था गरेको हो | कम्पनीले आफ्नो वार्षिक उत्सबको अवसरमा सुचना प्रकासित गर्दै अफरहरु सार्वजनिक गरेको हो |

माघ २२ देखि फागुन २२ गतेसम्म लागु हुनेगरी NT मोबाइल एप डाउनलोड तथा रजिस्टर्डमा निशुल्क १०० MB डाटा उपलब्ध गराएको छ | त्यस्तै GSM prepaid का ग्राहकहरुलाई रु ९ सयको प्याकेज मा प्रतिमहिना २ GB डाटा र ५ सय निशुल्क गराउंदै आएकोमा प्रतिमहिना अल टाइम डाटा ३.३ GB र रु ५ सय निशुल्क गराउने भएको छ | 

माघ २३ देखि फागुन ८ सम्ममा रजिस्टर्ड हुने नयाँ GSM prepaid मोबाइल ग्राहकलाई ३ महिनासम्म प्रति महिना अल टाइम १ GB र सय मिनेट अल टाइम भ्वाइस बोनस उपलब्ध गराउने टेलिकमले जनाएको छ |त्यसैगरी टुरिस्ट प्याकेज अन्तगर्त रु ५ सयमा ५ GB डाटा, NTनेटवर्कमा ५० मिनेटको भ्वाइस, ५० वटा SMS तथा रु १०० को अन्तर्राष्ट्रिय कल समेत गर्न सकिने व्यवस्था गरिएको छ |

कम्पनीले २०७४ असारसम्मको टेलिफोन बक्यौता बाकि रहेका सर्वसाधारणले २०७६ असर मसान्तसम्ममा बक्यौता बुझाएमा सम्पूर्ण जरिवाना छुट गर्ने जनाएको छ | FTTH migration योजना अन्तर्गत एक वर्षदेखि नियमित एडीएसएल सेवा लिई रहेका ग्राहक तथा ३ महिनाको एफ टि टी एच प्याकेज खरिद गर्ने ग्राहकलाई एफ टि टी एच सिपिइ (FTTH CPE) निशुल्क उपलब्ध गराइने पनि कम्पनीको सुचनामा जारी गरिएको छ | यो योजना ३ महिनासम्म लागु हुने छ |

त्यस्तै रु एक हजारमा १० GB डाटा, NT नेटवर्कमा सय मिनेट भ्वाइस कल, १०० वटा SMS तथा रु सयको अन्तरास्ट्रिय कल समेत गर्न सकिने कम्पनीले जारी गरेको सुचनामा जनाएको छ | आजदेखि (माघ २२) देखि ९० दिनसम्म daily, weekly तथा monthly चाइना कल प्याकेज अन्तर्गत क्रमसः रु ३५ मा १० मिनेट, रु १५० मा ४५ मिनेट र रु ५ सयमा १६५ मिनेट उपलब्ध गराएको छ |

त्यस्तै mobile points of sale (Mpos) को माध्यमबाट कम्पनीको सेवाहरुमा रिचार्ज तथा भुक्तानी गर्दा ५ प्रतिशतका दरले ग्राहहरुलाई बोनस उपलब्ध गराउने भएको छ यो योजना ६ महिनासम्म लागु हुने छ | यस अतिरिक्त बिगत देखि कम्पनीको नेटवर्कमा विदेशी अपरेटरहरुका ग्राहक तथा postpaid ग्राहकलाई विदेशी अपरेटर हरुले नेटवर्कमा रोमिंग सेवा प्रदान गरिरहेकोमा आजको दिनदेखि कम्पनीको prepaid मोबाइल सेवामा पनि outbound roaming को soft launch गरिदै छ | निकट भविष्यमा नै कम्पनीकोprepaid ग्राहकलाई सुलभ दरमा सो सेवा उपलब्ध गराइने भएको छ |

कम्पनीले नेत्रबिहीन संघको सिफारिसमा नेत्रहीन व्यक्तिहरुबाट प्रयोग भइरहेको जीएसएम तथा सीडीएमए तथा मोबाइलहरुमा रु ५०, २ सय र ३ सयको अल टाइम डाटा खरिदमा शत प्रतिसत बोनस तथा रु २ सयको अल टाइम डाटा भ्वाइस खरिदमा ५० प्रतिशत बोनस उपलब्ध गराउने जनाएको छ | यो योजना ९० दिनसम्म लागु हुने पनि सुचनामा उल्लेख छ |

 

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न
    ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ शुक्रबारबाट सुरु
    हुस्सु र कुहिरोले ढाक्यो रौतहट, चिसोले जनजीवन अस्तव्यस्त

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

    Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

    ताजा

    ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    आज : नेप्से बढ्यो कि घट्यो ?

    नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न
    • २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • आज : नेप्से बढ्यो कि घट्यो ?
    • नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित
    • बागमती नदीमा फोहोर संकलनका लागि ट्रास बेरियर जडान

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.