शिक्षक सेवामा फेल भएका तर योग्यलाई करारमा नियुक्ति (सूचिसहित)
जानकारी केन्द्र
२०७६, असार, ४
काठमाडौ, ४ असार । शिक्षक सेवा आयोगले स्थायी पदका लागि भएको परीक्षामा सफल नभएपनि योग्यताक्रम अनुसार देशभरी रिक्त रहेको पदका लागि अस्थायी नियुक्ति गर्न योग्यहरुको नामावली प्रकाशन गरेको छ ।
माध्यमिक तहको करार योग्यताक्रम सूची प्रकाशित गरेको हो । आयोगबाट खुला प्रतियोगितात्मक परीक्षाद्वारा सामुदायिक विद्यालयमा रिक्त शिक्षक पदपूर्तिका लागि प्रकासशत विज्ञापन लिइएको लिखित परीक्षा र अन्र्तवार्तामा स्थायी नियुक्तिका लागि सिफारिस हुन नसकेका लाई मेसी शैक्षिक सेवा आयोग नियमावली २०५७ को नियम १४ बमोजिम करार शिक्षक नियुक्त गर्ने आयोगले निर्णय गरेको छ ।









सम्बन्धित समाचार
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
अलपत्र यात्रुको उद्धारमा काठमाडौं महानगरको निःशुल्क यातायात सेवा
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु


