• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०५ साउन २०८३, मङ्गलबार
०५ साउन २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सीजी मोटर्सद्धारा पोखरामा नयाँ मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा
  • ६ घण्टा 

आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ७ घण्टा 

देशभर मनसुनी वायूको प्रभाव : यी प्रदेशमा भारी बर्षाको सम्भावना
  • ७ घण्टा 

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  • २४ घण्टा 

नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख
  • २४ घण्टा 

लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक
  • १ दिन 

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल
  • १ दिन 

चीनमा ‘डेलिभरी ब्वाई’ ले पाए सबैभन्दा ठूलो साहित्यिक सम्मान
  • १ दिन 

दक्षिण कोरियामा रोजगारीका लागि भाषा परीक्षाको आवेदन खुल्यो, ७ हजार २ सय जनाको माग
  • १ दिन 

लोकप्रिय समाचार

  • १. चीनमा ‘डेलिभरी ब्वाई’ ले पाए सबैभन्दा ठूलो साहित्यिक सम्मान

  • २. देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना

  • ३. श्रीमतीको हत्या गर्ने ५६ बर्षिय श्रीमान पक्राउ

  • ४. एनआईसी एशिया बैंकको ४५ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला

  • ५. नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

  • ६. आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन

  • ७. फिफा विश्वकप २०२६ : अर्जेन्टिनालाई हराउँदै स्पेन विश्वविजेता

  • ८. प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले अपेक्षित विशेष मूल्यमै खरिद गर्न सक्ने

  • ९. लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक

  • १०. साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव

तरकारी खेतीमा प्लास्टिक घर किन ? जानीराखौं

admin २०७६, भाद्र, १६

बहुमुल्ल्य तथा बेमौसमी तरकारी उत्पादन गरी मनग्य आम्दानी लिनाका लागि प्लास्टिक घर तथा पलास्टिक सुरुङ को निर्माण गरी तरकारी खेती गरिन्छ।

२. प्लास्टिक घर का प्रकार :
क. प्लास्टिक टनेल (सुरुङ )होचो तथा अग्लो हुने बालिको खेती गर्न तथा ब्याड मा बेर्ना उमार्न को लागि उपयुक्त हुने बास र प्लास्टिक द्वारा बनाइयको अग्लो तथा होचो अर्ध चन्द्राकार प्लस्टिक को कोठा लाई प्लास्टिक गुमोज ,सुरुङ अथवा तनेल भनिन्छ।
ख. बास को प्लस्टिक घर: अग्लो दुई पाखे गोथ तथा छाप्रो जस्तो देखिने र बास तथा प्लस्टिक ले बनाइयको घर लाई प्लस्टिक घर भनिन्छ र यो सस्तो र महँगो दुबै खाले बनाउन सकिन्छ ।
ग.फलाम को डन्डी तथा स्टिल को डन्डी को प्लास्टिक् घर:
बास को ठाउँ मा फलामे तथा स्टिल को डन्डी बाट बनाउन सकिन्छ तर यो अली धेरैनै महँगो हुन्छ तर दिर्घकालिन रुप मा सन्चालन हुने फार्म हरु मा अती नै उपयोगी हुन्छ।

प्लस्टिक घर को औचित्त्य :
जाडो याम मा उचित तापक्रम निर्माण गरी तथा बर्षा याम मा बर्षा को पानी नियन्तरण गरी बेमौसमी तरकारी उत्पादन गर्न आफ्नो अनुकुलता अनुसार फाईदा लिन प्लस्टिक हटाउन र राख्न सकिने हुँदा यो अती नै उपयोगी हुन्छ।

प्लस्टिक घर का प्रकार :
मुख्यतया प्लस्टिक घर दुई प्रकार ले बनाइन्छ जुन अर्धचन्द्राकार र दुई पाखे गोठ (छाप्रो)जस्तो बनाउन सकिन्छ।

प्लस्टिक घर निर्माण गरिने स्थल :
प्लस्टिक घर निर्माण गरिने स्थल समथर हुनु पर्दछ तथा बर्षात को पानी जम्ने बदी चिसो हुने ढाब र बर्षात को पानी को भेल पस्ने ठाउँ मा साथै भिरालो जमिन मा गरिनु हुँदैन।र सकेसम्म पैला तरकारी खेती नगरियको ठाउँ भय उत्तम हुन्छ।

प्लस्टिक घर को क्षेत्रफल:
फलामे डन्डे या स्टिल को डन्डी ले निर्माण गरिने बाहेक बास ले निर्माण गर्दा धेरै ठुलो घरनिर्माण गर्नु हुँदैन।सर्बमान्य रुप मा प्लस्टिक घर निर्माण गर्दा ७ मिटर चौडाइ र २० मिटर लम्बाइ हुनु उत्तम हुन्छ तर जमिन पर्सस्थ छ भने लम्बाइ बडाउन सकिन्छ। त्तर यहाँ मैले ७ मिटर लम्बाइ र २० मिटर लम्बाइ को बारेमा प्रस्ट पारेको छु सोही अनुरुप बुझ्न अनुरोध गर्दछु ।

प्लस्टिक घरको उचाइ :
प्लस्टिक घर को उचाइ तराइ मा अग्लो मध्य पहाड मा मध्यम र उच्च पहाड मा होचो बनाउनु उत्तम हुन्छ।

प्लस्टिक घर निर्माण सामाग्री :
फलामे घर बनाउने हो भने फलाम को डन्डी/स्टिल को डन्डी,नट बोल्टु र बास को निर्माण गर्ने हो भने खामो का लागि तारु बास ,बलो र भाटा को लागि तामे ,धनु या मोटो बास् ,बान्न को लागि मसिनो जि आइ तार ,ल्वाङ काटी ,मोतो काटी ,आबस्यक्ता अनुसार १०० माइक्रोन देखी ५०० माइक्रोन सम्मको प्लस्टिक प्लास्टिक जोड्ने टेप वा स्टेपलर् र स्टेपलर् पिन,पी.भि.सि. पाइप र नाइलन को डोरी

बास् को पोल तथा भाटा को आयु बडाउने उपाय :
सम्पूर्ण बास् का सामाग्री हरु लाई राम्ररी भिज्ने गरी मट्टितेल् ले spray गर्ने र राम्ररी भिजेको जुट् को बोरा ले १५ दिन सम्म ढाकेर राख्ने र घर बनाउदा जमिन मुनी गाडीने भाग र बाहिर को १० से मि सम्म मज्जाले जलेको मोबिल या अलकत्र लगाउने।

प्लस्टिक घर कसरी बनाउने ? 
(समुन्द्री सतह को ६०० मिटर देखी मध्य पहाड को तल्लो भाग ११०० मिटर सम्म को लागि )

क.जमिन लाई सिधा हुने गरी ७ मिटर चौडाइ र २० मिटर लम्बाइ नाप्ने र रेखा बनाउने साथै बिच अर्थात साडे ३ मिटर नापी एउटा रेखा बनाउने।

ख.बिच को खामा: बीच्को खामो का लागि १० वटा ५५० से मि लामो खामा बनाउने र जमिन मुनी ६० से मि गाड्ने। यसरी खामो गाड्दा पुरिने भाग मा अलकत्र या जलेको मोबिल लगाउन न भुल्नु होला र प्रतेक खामो २/२ मिटर को दुरी मा गद्नु पर्दछ।

ग.साइड पोल: बलेसी खामा को लागि २० वटा ४४० से मि लामो खामा बनाउने र यस्लाई पनि एबम रित ले ६० से मि नै गाडेर बलियो हुने गरी खाद्ने .
यसरी ३ लहर बास् का खामा गाडीसके पछी प्रतेक खामा माथि दुई फ्याक पारी चिरेका बास् को बलो एक्दम बलियो गरी बध्ने। ततपस्चात चौडाइ बाट चौडाइ तर्फ हुने गरी बलो माथि प्रतेक ३० से मि को फरक मा ६०० से मि लामो बास् को भाटा लाई राम्ररी तन्कायर बाध्ने र प्रतेक भाटा र बलो मा किला पनि ठोक्ने ।
अब हेर्दा झट्ट दुई पाखे गोठ जस्तो देखिन्छ .

छादन् को लागि प्लास्टिक:
असिना को प्रकोप हुने ठाउँ मा ५०० माइक्रोन को प्लास्टिक् प्रयोग गर्नु पर्दछ भने ३०० माइक्रोन को प्लस्टिक पनि २ देखी ३ बर्ष सम्म खप्ने गर्दछ।

प्लास्टिक कसरी प्रयोग गर्ने ?
प्लस्टिक को प्रयोग गर्दा जाडो याम मा पुरै ढाकिने गरी जमिन को सतह सम्म गर्नु पर्दछ भने गर्मी मौसम मा छानो सम्म राख्नु पर्दछ र तराइ मा हो भने भेन्टिलेसन समेत बनाउनु पर्दछ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
मोबाइल-कम्प्युटर धेरै चलाउनुहुन्छ ? आँखा जोगाउन ‘२०-२०-२०’ नियमबारे अवश्य जान्नुहोस्
बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय

ताजा

सीजी मोटर्सद्धारा पोखरामा नयाँ मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा

आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

देशभर मनसुनी वायूको प्रभाव : यी प्रदेशमा भारी बर्षाको सम्भावना

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.