दशैंमा कहाँ पुग्न कति भाडा लाग्छ ? (भाडादरसहित)
जानकारी केन्द्र
२०७६, आश्विन, ५
भाडादर मा एकरुपता ल्याउन तथा चाड वाड को समयमा अनावास्तक सास्ती सहनु पर्ने तथा अनावस्यक खर्च गर्नु पर्ने बाध्यताको अन्त्य गर्न यातायात ब्यबस्था विभागले १ बर्ष अघाडी मिति २०७५।०६।०७ मा यात्रु तथा यातायात ब्यबसायीको हरुको सहजताको लागि सार्वजनिक भाडाका यात्रुबाहक ,मालवाहक सवारी साधन (ट्रक ) एवम मिटर जडित ट्याक्सीको भाडादर समायोजन गरिएको बारे एक सूचना प्रकाशन गरेको छ | कुनै पनि ठाउमा आवत जावत गर्नुपरेमा या समान ढुवानी गर्नुपरेमा सहजता को लागि सो भाडादर यहाँ हामीले प्रस्तुत गरेका छौ |
दशैको समयमा कुनै समस्या परेको खण्ड मा टिकट काउन्टर नजिकै सहायता कक्षमा रहेका शुरक्षा कर्मी तथा नजिकै को प्रहरी कार्यालयमा खवर गरे तुरुन्त सामधान गर्ने व्यवस्था मिलाइएको पनि बताईएको छ |
सम्बन्धित समाचार
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
अलपत्र यात्रुको उद्धारमा काठमाडौं महानगरको निःशुल्क यातायात सेवा
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?





































