• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ असार २०८३, बिहीबार
११ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • ९ घण्टा 

प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश
  • ९ घण्टा 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • १० घण्टा 

२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १० घण्टा 

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य
  • १ दिन 

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु
  • १ दिन 

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन
  • १ दिन 

दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान
  • १ दिन 

सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल
  • १ दिन 

लोकप्रिय समाचार

  • १. यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी

  • २. विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट

  • ३. एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

  • ४. सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने

  • ५. क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?

  • ६. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • ७. २०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. पहिलो पटक एकै पटक सार्बजनिक भयो मन्त्री परिषदका १५ निर्णय

  • ९. सुनको मूल्य प्रतितोला एक हजार चार सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

  • १०. वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?

कात्तिक ३०,आइतबारको राशिफल

admin २०७६, कार्तिक, २९
चन्द्रराशि– मिथुन, सूर्योदय– ६:२६ बजे, सूर्यास्त– १७:१० बजे र दिनमान २६ घडी ९ पला। कार्तिक मसान्त।

जय गुरु देव !! जय सुर्य देव !!
सत्य सनातन वैदिक धर्मको जय !! जय !! जय !!

आजको – पञ्चाङ्ग
वि.सं. २०७६ कात्तिक ३०, शनिबार, इ.स. २०१९ नोभेम्बर १६, शकसंवत् १९४१, परिधावी संवत्सर,दक्षिणायन, शरद ऋतु, ने.सं. ११४० कछलागा, मार्ग कृष्णपक्ष, चतुर्थी, १८:४१ उप्रान्त पञ्चमी, नक्षत्र– आर्द्रा, २३:३३ बजेउप्रान्त पुनर्वशु, योग– सिद्ध, ७:५७ बजेदेखि साध्य, २९:५४ बजेउप्रान्त शुभ, करण– वव, ७:१० बजेदेखि वालव, १८:४१ बजेपछि कौलव, ३०:०६ बजेउप्रान्त तैतिल, आनन्दादिमा मुद्गर योग, चन्द्रराशि– मिथुन, सूर्योदय– ६:२६ बजे, सूर्यास्त– १७:१० बजे र दिनमान २६ घडी ९ पला। कार्तिक मसान्त।

भोलिको- पञ्चाङ्ग
वि.सं. २०७६ मंसिर १, आइतबार, इ.स. २०१९ नोभेम्बर १७, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, हेमन्त ऋतु, ने.सं. ११४० कछलागा, मार्ग कृष्णपक्ष, पञ्चमी, १७:२५ उप्रान्त षष्ठी, नक्षत्र– पुनर्वशु, २२:५१ बजेउप्रान्त तिष्य, योग– शुभ, २७:३२ बजेउप्रान्त शुक्ल, करण– तैतिल, १७:२५ बजेदेखि गर, २८:३९ बजेउप्रान्त वणिज, आनन्दादिमा ध्वज योग, चन्द्रराशि– मिथुन, १७:०४ बजेउप्रान्त कर्कट, सूर्योदय– ६:२७ बजे, सूर्यास्त– १७:०९ बजे र दिनमान २६ घडी ६ पला। मार्ग सङ्क्रान्ति, सूर्य वृश्चिक राशिमा १२:३१ बजे प्रवेश, सर्वार्थसिद्धि योग २२:५१ बजेपछि।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आर्थिक पक्षमा उन्नति भए पनि आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्, प्रतिस्पर्धीलाई परास्त गर्न सकिनेछ,केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला,केही चुनौतीहरू देखिनेछन्,आजको शुभ अंक ३ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी थप फाइदा उठाउन सकिनेछ,सरकारी निकायबाट हुने कडिकडाउको सिकार भइएला, काम गर्ने अवसर मिले पनि प्रतिफल हात पार्न नसकिएला,आजको शुभ अंक ११ रहेको छ।

 

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
परिवारजनमा आत्मीय भाव र विलासिता बढ्नेछ, धार्मिक र सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ,धैर्यले काम लिँदा प्रतिस्पर्धीलाई उछिन्न सकिनेछ,नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ फेला पर्नेछन्,आजको शुभ अंक १० रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
एकसाथ अनेक कार्य थालनी गर्न सकिनेछ,रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ,काममा लगानी बढाउन सकिनेछ,पुरानो समस्याले पनि झमेला आइलाग्ने योग छ,दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ,आजको शुभ अंक ६ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
गुरुजनको प्रेरणाले मन दह्रो हुनुका साथै अध्ययनमा हौसला मिल्नेछ,सजग रहनुहोला,लगानी र श्रमबाट कममात्र प्रतिफल पाइएला,आय आर्जन पनि राम्रै हुनेछ,सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्,आजको शुभ अंक १ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
नजिकका साथीभाइ टाढिनेछन् भने टाढाका साथीभाइसँग मित्रता बढ्नेछ,ठूलो आशा देखाएर ठगी गर्नेहरूले सताउन सक्छन्, बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ,आजको शुभ अंक १० रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
प्रेम र मित्रताको बन्धन कसिने बेला छ,काममा प्रतिस्पर्धीहरूले तपाईंको ठाउँ ओगट्ने चेष्टा गर्नेछन्, वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ,सजिलै काम बन्नाले उत्साह जाग्नेछ,आजको शुभ अंक २ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
टाउको दुखाइ वा आँखाको समस्याले भने सताउन सक्छ, पशुधनबाट पनि यथेष्ट लाभ मिल्नेछ,केही दण्ड–जरिवाना पनि सम्भावना छ,धेरैले तपाईंका कामको तारिफ गर्नेछन्,आजको शुभ अंक ४ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
बन्धुबान्धव तथा गुरुजनबाट अलि टाढिनुपर्ला,उत्तम वस्त्र, भोजन र विशेष उपहार हातलागी हुने समय छ,शत्रुहरू बढ्नाले समस्या थपिएलान्,ठूलो आशा देखाएर ठगी गर्नेहरूले पनि सताउन सक्छन्,आजको शुभ अंक ९ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
व्यापारमा भने कम मात्र फाइदा होला, पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ,बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ,काममा मातापिताको सहयोग प्राप्त होला,आजको शुभ अंक ५ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
घरमा मंगलमय कार्य सम्पादन हुनेछ, मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ, परिवारजनसँग आत्मीयता बढ्नेछ,प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ,काममा साथ दिनेहरू बढ्नेछन्,आजको शुभ अंक ८ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइएला, हातहतियारको उपयोग सावधानीसाथ गर्नुहोला,ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ,आजको लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ,आजको शुभ अंक ७ रहेको छ।

गुरु अदृश्य कृष्ण (दिव्य ज्योतिष)

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

ताजा

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश

यस्तो छ आजको मौसम पुर्वानुमान

२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.