Jankari Kendra
९ आश्विन २०८३, शुक्रबार
Worldlink

नमूना गाईपालन कार्यक्रममा सहभागी बन्ने राम्रो अवशर, ५० लाख सम्म साझेदारी गर्न सकिने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, कार्तिक, ३०
नमूना गाईपालन कार्यक्रममा सहभागी बन्ने राम्रो अवशर, ५० लाख सम्म साझेदारी गर्न सकिने

लितपुर। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं ३ ले चितवन, रामेछाप, सिन्धुली र काठमाडौं जिल्लामा साझेदारीमा नमूना गाईपालन कार्यक्रम कार्यन्वयन गर्ने भएको छ

आर्थिक वर्ष ७६ / ७७ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार उक्त कार्यक्रम संचालन गर्न लागिएको मन्त्रालयले जनाएको छ । यसका लागि ईच्छुक दुग्ध सहकारी र नीजि क्षेत्रले सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र सम्पर्क गर्नु पर्ने छ ।कार्यक्रम सम्बन्धी विस्तृत जानकारीको लागि पशुपन्छीं तथा मत्स्य निर्देशनालय हेटौंडाको फोन नं ०५७ – ५२४३१९ अथवा ०५७ – ५२४२५४ मा सम्पर्क गर्न सकिने छ ।

सूचना हेर्नुहोस :

Top Changing Nepal

युट्युब सट्स