• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, पुष ०७, २०८२
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

महोत्तरीमा बाक्लो हुस्सु र चिसो बतास, जनजीवन कष्टकर

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

कुन बार जन्मिएका मानिसको स्वभाव कस्तो हुन्छ ?

आजको मौसम : देशभर आंशिक बदली

‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न

२०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

आज : नेप्से बढ्यो कि घट्यो ?

नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

  • ५. Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

  • ६. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्य पनि बढ्यो : कतिमा हुँदैछ कारोबार ?

  • ८. दिपल एस०५ ले पायो युरो एनक्यापमा ५ स्टार रेटिङ

  • ९. सुनको मूल्य घट्दा चाँदी भने बढ्यो, कतिमा हुँदैछ कारोबार?

  • १०. एमएडब्लु वृद्धिद्वारा नेपालगन्जमा अत्याधुनिक डोङफेङ र दिपल शोरुमको उद्घाटन

मधुमेहका संकेत ,यी दश कुरालाई ध्यानमा राख्नु जरुरी

मधुमेह सबैभन्दा घातक रोग मध्ये हो । मधुमेह शरीरमा ग्लुकोजको मात्रा बढी हुनु हो । यसले मान्छेको दिनचर्यालाइ नियमित राख्ने काम गर्छ । आजकल प्रायः घरमा मधुमेहका रोगी देखिएका छन् । नियमित रुपमा खानपानलाई ध्यान दियो भने यसको प्रभाव काम हुने गर्छ । आफै सचेत हुनलाई यी दश कुरालाई ध्यानमा राख्नु जरुरी रहेको छ ।

१. जरुरी भन्दा बढी पिसाब लाग्नु

लगातार पिसाब लाग्नु यस रोगको पहिलो र मुख्य लक्षण रहेको जनाएका छन् । सामान्य व्यक्तिले दिनभरमा ४ देखि ७ पटक पिसाब गर्छन तर मधुमेह लागेको मानिसको शरीरले बढी ग्लुकोज फाल्ने प्रयास गर्दा मानिसलाई बढी पिसाब लाग्ने गर्छ ।

२. हात र खुट्टामा महशुश नहुनुस्

उच्च मात्रामा ग्लुकोज भएको मनिसको रक्त नलीलाई हानी पुर्याउछ । यो कारणले मानिसको हात र खुट्टा महसुस नहुने समेत जनाएका छन् । प्रायः खुट्टा नभएको महशुश हुने गर्छ । केहि मानिसहरुको दुबई हात र खुट्टा महसुस नहुने समेत देखिएको छ ।

३. दैनिक आहार भन्दा बढी मात्रामा आहार सेवन गर्नु

पाचन क्रिया हुँदा आहारलाई शरीरले ग्लुकोजमा परिणत गर्छ । केही बेर पछि शरीरले उक्त ग्लुकोजलाई आफ्नो उर्जा बनाउन मद्दत गर्छ ।
तर शरीरले ग्लुकोजलाई उर्जामा परिणत गर्न क्षमता घटेको अवस्थामा पुनः केहि बेर पछि भोक लाग्ने गर्छ । यो शरीरलाई निकै हानी पुर्याउने गर्छ ।

४. नेत्रहीन समस्या हुनु

धमिलो देख्नु पनि मुख्य लक्षण रहेको जनाएका छन् । चिकित्सकका अनुसार उच्च मात्रामा ग्लुकोज रहेको शरीरले आँखाको लेन्सलाइ सुनाउने गर्दछ जसले गर्दा मानिसलाई हेर्न निकै गार्हो हुने गर्छ । यसले मानिसको हेर्ने क्षमतालाई रोक लगाऊछ । यसले ठुलो मात्रामा आँखालाई हानी पुर्याउने गर्छ । तर शरीरमा ग्लुकोचको लेवल कम भएमा पुनः सफा हेर्न सक्ने चिकित्सकको दाबी रहेको छ ।

५. थकित वा चिन्तित महसुस हुनु

कामको कारण मानिस प्राय थकित वा चिन्तित देखिन्छ तर यो एक मधुमेहको मुख्य कारण पनि हुन सक्छ । केही समय आराम गर्दा पनि थकान वा चिन्ता नघटेमा चिकित्सकलाइ देखाउनु अनिवार्य रहेको जनाएका छन् ।

६. चोटपटक वा घाउ छिट्टै सन्चो नहुनु

उच्च ग्लुकोज भएको शरीरलाई रगत पुर्याउन निकै गार्हो हुने गर्छ । यस कारण चोट पटक अथवा घाउ भएको अवस्थामा छिट्टै सन्चो नहुने समेत देखिन्छ । ग्लुकोज बढी भएको शरीरको घाउले लामो समय पनि लगाउन सक्दछ ।

७. दाँतको समस्या

दातमा किरा लग्नु दात माजे पछि पनि स्वास गन्हाउनु र कम समयमा प्रायः दात झर्नु मधुमेह लागेको संकेत हो । उच्च ग्लुकोच रहेको शरीरमा ब्याक्टेरियाको निर्माण छिट्टै हुने गर्छ । जसले घातक रोगहरु निम्त्याउने गर्दछ ।

८. तौल घट्नु

ग्लुकोज बढी भएको शरीरले इन्सुलिन बनाउन सक्दैन । इन्सुलिनले मानिसको शरीरमा बोसो, प्रोटीन र कार्बोहाइड्रेटहरूलाई स्टोर गरेर उर्जा दिने काम गर्छ तर इन्सुलिन नभएको शरीरको स्वतः तौल घटेर जान्छ ।

९. शरीरमा संक्रमणको अनुभव हुनु

ग्लुकोज बढी भएको शरीरले मौसमसंग परिवर्तन हुने संक्रमणको अनुभव गर्दछ । यो प्रकारको अनुभव महिला अथवा पुरुष दुवैमा हुने गर्छ ।

१०. बढी तीर्खा लाग्नु

ग्लुकोज बढी भएको शरीरमा पनि को अभाव देखिन्छ । जति पनि खाए पनि मुख सुखा हुने र तीर्खा लगिराख्ने समेत हुने गर्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    महोत्तरीमा बाक्लो हुस्सु र चिसो बतास, जनजीवन कष्टकर
    कुन बार जन्मिएका मानिसको स्वभाव कस्तो हुन्छ ?
    आजको मौसम : देशभर आंशिक बदली

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

    Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

    ताजा

    यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

    महोत्तरीमा बाक्लो हुस्सु र चिसो बतास, जनजीवन कष्टकर

    यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

    कुन बार जन्मिएका मानिसको स्वभाव कस्तो हुन्छ ?

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य
    • महोत्तरीमा बाक्लो हुस्सु र चिसो बतास, जनजीवन कष्टकर
    • यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
    • कुन बार जन्मिएका मानिसको स्वभाव कस्तो हुन्छ ?
    • आजको मौसम : देशभर आंशिक बदली

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.